नारायणी रङ्गशाला दशरथ रङ्गशाला पछि १५,००० क्षमता भएको नेपालको दोस्रो ठूलो स्टेडियम हो, तर क्षेत्रफलको हिसाबले यो नेपालको सबैभन्दा ठूलो रङ्गशाला हो। वि.सं. २०३८ सालमा [१] निर्माण गरिएको हो। यस रङ्गशालामा नेपालको राष्ट्रिय खेलकुद सञ्चालन गरिसकिएको छ, भने केही अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु पनि सञ्चालन गरिएको छ। यो वीरगन्ज, नेपाल मा अवस्थित रहेको छ। यो केन्द्रीय विकास क्षेत्रको क्षेत्रीय ट्र्याक र फिल्ड स्टेडियम हो। डिसेम्बर २०१५ मा रङ्गशालाको मर्मत सुरु भएको थियो।[२]

नारायणी रङ्गशाला
विरगंज रङ्गशाला
नारायणी रङ्गशाला
पुरा नामनारायणी रङ्गशाला विरगंज
स्थानविरगंज, पर्सा, नेपाल
उचाइ87m
दर्शक क्षमता१५,०००
निर्माण
खुलासन् १९८१
मर्मत सम्भारडिसेम्बर २०१५
भाडावाल
वीरगन्ज युनाइटेड एफसी (नेपाल सुपर लिग)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नारायणी स्टेडियम", Goal Nepal, अन्तिम पहुँच १६ जुलाई २०२१ 
  2. "नारायणी रङ्गशालाको नवीकरण", हिमालयन टाइम्स, सराफ, राम, १ डिसेम्बर २०१५, अन्तिम पहुँच १६ मार्च २०१७