विद्या भट्टराई[२] एक नेपाली राजनीतिज्ञ र नेपालको संघीय संसदको प्रतिनिधि सभाको सदस्य हुन्। २०१९ फेब्रुअरीमा हेलिकप्टर दुर्घटनामा परी श्रीमान् मन्त्री रवीन्द्रप्रसाद अधिकारीको असामयिक निधनले रिक्त भएको निर्वाचन क्षेत्र कास्की –२ को उपनिर्वाचनमा उनी विजयी भएकी हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेललाई ८ हजार बढी मतान्तरले पराजित गरेकी हुन् ।[३][४] उनी २०२२ मा सोही निर्वाचन क्षेत्रबाट पुनः निर्वाचित भएकी थिइन् ।

विद्या भट्टराई
Bidhya Bhattrai
संसद सदस्य, प्रतिनिधि सभा
पद बहाली
२०७६ पुष १
पूर्वाधिकारीरवीन्द्र अधिकारी
निर्वाचन क्षेत्रकास्की-२
व्यक्तिगत विवरण
जन्म (1972-10-30) ३० अक्टोबर १९७२ (उमेर ५१)[१]
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा (एमाले)
जीवन साथीरवीन्द्र अधिकारी

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270। 
  2. English: Bidya Bhattarai, २०२२-०८-१२, अन्तिम पहुँच २०२२-०८-१२ 
  3. "Late minister Adhikari's wife wins landslide victory", The Himalayan Times (en-USमा), २०१९-१२-०२, अन्तिम पहुँच २०१९-१२-१२ 
  4. RSS, "NCP's Bhattarai emerged victorious in Kaski constituency-2", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-१२-१२