विद्या भट्टराई
विद्या भट्टराई[२] एक नेपाली राजनीतिज्ञ र नेपालको संघीय संसदको प्रतिनिधि सभाको सदस्य हुन्। २०१९ फेब्रुअरीमा हेलिकप्टर दुर्घटनामा परी श्रीमान् मन्त्री रवीन्द्रप्रसाद अधिकारीको असामयिक निधनले रिक्त भएको निर्वाचन क्षेत्र कास्की –२ को उपनिर्वाचनमा उनी विजयी भएकी हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेललाई ८ हजार बढी मतान्तरले पराजित गरेकी हुन् ।[३][४] उनी २०२२ मा सोही निर्वाचन क्षेत्रबाट पुनः निर्वाचित भएकी थिइन् ।
विद्या भट्टराई | |
---|---|
Bidhya Bhattrai | |
संसद सदस्य, प्रतिनिधि सभा | |
पद बहाली २०७६ पुष १ | |
पूर्वाधिकारी | रवीन्द्र अधिकारी |
निर्वाचन क्षेत्र | कास्की-२ |
व्यक्तिगत विवरण | |
जन्म | [१] | ३० अक्टोबर १९७२
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेकपा (एमाले) |
जीवन साथी | रवीन्द्र अधिकारी |
हाल उनी नेपालको शिक्षा मन्त्री हुन्।
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270।
- ↑ English: Bidya Bhattarai, २०२२-०८-१२, अन्तिम पहुँच २०२२-०८-१२।
- ↑ "Late minister Adhikari's wife wins landslide victory", The Himalayan Times (en-USमा), २०१९-१२-०२, अन्तिम पहुँच २०१९-१२-१२।
- ↑ RSS, "NCP's Bhattarai emerged victorious in Kaski constituency-2", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-१२-१२। वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-१२ मिति