मुख्य सूची खोल्नुहोस्

विकिसमाचार

खुला सामग्री समाचार , जुन विकिमिडिया फाउन्डेसनको भाग हो

विकिसमाचार एक नि: शुल्क सामग्री समाचार स्रोत हो र यो विकिमिडिया फाउन्डेसन को एक परियोजना हो जसले सबैलाई उचित, निःशुल्क र रोचक समाचार प्रदान गर्दछ । अन्य विकिपरियोजना को जस्तै, जानकारीहरु साधारण पाठकहरु द्वारा लिखित छ । पुराना लेखहरू सुरक्षित छन् ताकि सम्पादकहरुले तिनीहरूलाई बदल्न सक्दैन ।

विकिसमाचार
The current Wikinews logo
विकिसमाचारको लोगो
Detail of the Wikinews multilingual portal main page
Screenshot of wikinews.org
साइटको प्रकार
समाचार विकि
उपलब्ध भाषाबहुभाषिक
मुख्य कार्यलयमियामि , फ्लोरिडा
मालिकविकिमिडिया फाउन्डेसन
सृष्टि कर्ताविकिमिडिया समाज
वेबसाइटwikinews.org
अलेक्सा क्रमNegative increase ६१,६८८ (अगस्ट २०१८)[१]
व्यावसायिकहैन
दर्ताएच्छिक
आरम्भनोभेम्बर ८, २००४; १४ वर्ष अघि (२००४-११-08)
सामग्री इजाजतपत्र
CC-BY

सन्दर्भ सामाग्रीसम्पादन