विकिपिडिया वार्ता:प्रमुख चित्र/प्रमुख चित्र व्यवस्थापन समिति

आदरणीय साथीहरू (@ रामेश सिंह बोहरा @बिप्लब आनन्द)

प्रमुख चित्र अहिले हरेक दिन परिवर्तन हुने गरि व्यवस्थान गरिएको सबैलाई जानकारी भएकै छ, यसमा दैनिक रूपमा नयाँ सामग्री आउने गरी तयार गरिएता पनि कुनै कुनै दिन सामग्रीको अभावमा प्रमुख चित्र खाली हुन गरेकोले व्यवस्थापन समितिका साथीहरूलाई, प्रमुख चित्रलाई सामुहिक रूपमा तयार गर्न सहयोगकोलाई सक्रिय हुन अनुरोध गर्दछु । कुरा गर्ने १४:०८, २ अगस्त २०१४ (युटिसी(UTC))



परियोजना पृष्ठ "प्रमुख चित्र/प्रमुख चित्र व्यवस्थापन समिति"मा फर्कनुहोस्।