विकिपिडिया:प्रमुख चित्र/प्रमुख चित्र व्यवस्थापन समिति

विशेष सामग्रीहरू

प्रमुख चित्र औजारहरू


सहायता "प्रमुख चित्र कसरी तयार गर्ने?" नेपाली विकिपिडियाको मुख्य पृष्ठको प्रमुख चित्र मिति अनुसार परिवर्तन हुने गरि तयारी गरिएकोले, प्रमुख चित्रको रूपमा राखिएको चित्र प्रमुख चित्रको मापदण्ड अनुसार भए नभएको तथा प्रमुख चित्रमा आउने समस्याहरुलाई व्यवस्थापन गर्नको लागी एउटा सक्रिय समिति तयार गर्नु आवश्यक भएकोले इच्छुक व्यक्तिहरूले नाम मनोनयनको लागी यो पृष्ठको वार्ता पृष्ठमा आफ्नु नाम प्रस्ताव गर्नुहोला ।

प्रमुख चित्र व्यवस्थापन समितिका सदस्यहरू सम्पादन गर्नुहोस्