"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

+प्रस्ताव
पङ्क्ति ४१८:
=={{tl|रित्तो}}==
यो ढाँचा र संबन्धित श्रेणी प्रयोगमा छैनन् । हामीले रित्ता पृष्ठलाई शिघ्र मेट्ने गरेकाले यो ढाँचा र श्रेणी अनावश्यक छन् । म यो श्रेणी र ढाँचा मेट्ने प्रस्ताव गर्दछु ।-[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|<font color="#66FF00">'' ever''</font>]]</small></sup>''' १५:४८, ३ डिसेम्बर २०१८ (युटिसी(UTC))
 
==प्रमूख चित्र==
विकिपिडियन साथीहरू, नेपाली विकिपीडियामा हाल प्रमूख चित्र धेरै कम परिवर्तन हुने गर्छ र चित्रहरूमा गुणस्तरको कमि देखिन्छ। त्यसैले म यो काम एक बोटबाट गर्ने कुरा प्रस्ताव गर्दछु । यो बोटले कमन्समा रहेको ''आजको तस्वीर''लाई हाम्रो प्रमूख चित्रको रुपमा प्रस्तुत गर्नेछ। यसका लागि हामीले केहि प्रक्रियाहरू परिवर्तन गर्नुपर्ने आवश्यकता छ र प्रबन्धक तथा अन्य मित्रहरूको सहयोगको आशा छ ।-[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|<font color="#66FF00">'' ever''</font>]]</small></sup>''' ०५:०३, १३ डिसेम्बर २०१८ (युटिसी(UTC))
===छलफल===