विकिपिडिया वार्ता:आईपी रोक माफी प्रयोगकर्ताहरूको लागि निवेदन

अधिकार प्रदान गर्ने सम्बन्धमा प्रसाशकबाट मात्रै अधिकार प्रदान गर्ने होइन यो अधिकार त प्रबन्धकबाट समेत प्रदान गर्ने गरि नीति परिवर्तन गर्नु आवश्यक देख्दछु । कुरा गर्ने ०३:२८, ३० डिसेम्बर २०१६ (युटिसी(UTC))

@Krish Dulal, Nirmal Dulal, सरोज कुमार ढकाल, Ganesh Paudel, Nabin K. Sapkota, Ram Prasad Joshee, and Biplab Anand: @Nirjal stha and Ramesh S.Bohara: जी नमस्कार मेरो IP कसैले रोक लगाउनु भएको रहेछ । कुनै समय मैले सम्पादन गर्न खोज्दा सम्पादन गर्न सक्दिन । कृपया मलाई यो अधिकार प्रदान गरिदिनुहोला । धन्यवाद ! --Mr. Mobile (talk) १६:२९, ११ जनवरी २०१७ (युटिसी(UTC))

@Mr. Mobile: जी तपाईं विकि सम्पादन गर्दा लगइन गरेर मात्र सम्पादन गर्नुहोस् । तपाईंलाई कुनै समस्या पर्ने छैन । !-- आर॰पी॰ जोशी वार्ता १७:३९, १२ जनवरी २०१७ (युटिसी(UTC))
परियोजना पृष्ठ "आईपी रोक माफी प्रयोगकर्ताहरूको लागि निवेदन"मा फर्कनुहोस्।