विकिपिडिया:आईपी रोक माफी प्रयोगकर्ताहरूको लागि निवेदन

 विशेषाधिकार निवेदन
 प्रशासक
 प्रबन्धक
 बोट
 खाता निर्माताहरू
 आईपी रोक माफी
 अन्य प्रयोगकर्ता अधिकार
(विविध)
 अस्थायी स्वीकृत निवेदनहरू
 

IP रोक माफी प्रयोगकर्ता सम्पादन गर्नुहोस्

IP रोक माफी विकिपीडीयाका प्रयोगकर्ताहरूको कुनै आई. पी. रेंजको निषेध भएमा यदि उनको आई. पी. पनि उही रेंजमा छ भने उससँग अप्रभावित गर्नको लागी प्रयोग गरिने अधिकार हो । यसको लागी दर्ता भएका प्रयोगकर्ताले यहाँ निवेदन गर्न सक्ने छन् ।

आवश्यकताहरू सम्पादन गर्नुहोस्

विकिपीडियामा IP रोक माफी प्रयोगकर्ता पद प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यक पर्दछ:-

  • विकिपीडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
  • विकिपीडियामा खाता खोलेर कम्तिमा पनि १०००+ सम्पादन गरेको हुनु पर्ने छ ।
  • विकिपीडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनु पर्ने छ ।
  • उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले यहाँ आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
  • उपरोक्त आवेदन गर्ने आवेदकलाई प्रवन्धक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
  • आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
  • उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा प्रशासकले आवेदकलाई IP रोक माफी प्रयोगकर्ता बनाउने छन् ।

IP रोक माफी प्रयोगकर्ता पदको लागि निवेदनको प्रक्रिया सम्पादन गर्नुहोस्

ध्यान दिनुहोला: IP रोक माफी प्रयोगकर्ता पदको लागि निवेदन गरिसके पश्चात २ हप्ता सम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्छ जसको उत्तर दिनु वा नदिनु तपाई माथि निर्भर गर्छ । तपाईको आवेदन संगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ । कृपया आवेदन गरिसके पश्चात ईमेल द्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपीडिया:चौतारी मा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईको आवेदनको बारेमा जान्न सकोस र तपाईको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।

वर्तमान समय : ११:१४, २९ मार्च २०२४ (युटिसी)

निवेदन फारमको स्वरुप यस प्रकारको हुनु पर्नेछ:

==== प्रयोगकर्ता नाम ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =
}}
 (तपाईंको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''

उदाहरण:XXXXले भर्दा भर्नु परे यसरी

==== XXXX ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =XXXX
}}
 (तपाईंको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''

Sagardev1998 सम्पादन गर्नुहोस्


राजा उप्रेती सम्पादन गर्नुहोस्