विकिपिडिया:विकिपीडियामा नेपाली भाषाहरू

विकिपिडियामा निम्नानुसारका नेपाली भाषाहरूमा पृष्ठहरू उपलब्ध छन् सम्पादन गर्नुहोस्

(These languages of Nepal have pages on Wikipedia)

ne नेपाली अहिले तपाइँ विकिपिडियाको नेपाली पेजमा हुनुहुन्छ।


new नेपाल भाषा (नेवारी भाषा) नेपाल भाषाको विकिपिडिया


bh भोजपुरी भोजपुरी भाषाको विकिपिडिया


pi पाली भाषा पालि भाषाको विकिपिडिया


mai मैथिली भाषा मैथिली भाषाको विकिपिडिया

यी नेपाली भाषाहरूमा विकिपिडियाका पेजहरू बन्ने तयारीमा(कोक्रोमा) छन् सम्पादन गर्नुहोस्

(These languages of Nepal are in process of incubating Wikipedia pages)


तामाङ भाषाको विकी पेज सुरू गर्न यहाँ जानुहोस्


लिम्बू भाषाको विकी पेज सुरू गर्न यहाँ जानुहोस्


शेर्पा भाषाको विकी पेज सुरू गर्न यहाँ जानुहोस्


थारू भाषाको विकी पेज सुरू गर्न यहाँ जानुहोस्


अवधि भाषाको विकी पेज सुरू गर्न यहाँ जानुहोस्


गुरुङ भाषाको विकी पेज सुरू गर्न यहाँ जानुहोस्


लेप्चा भाषाको विकी पेज सुरू गर्न यहाँ जानुहोस्


मगर भाषाको विकी पेज सुरू गर्न यहाँ जानुहोस्


  • गोर्खा भाषा (Gorkha Bhasa)(go) । भारतमा नेपाली भाषालाई गोर्खा भाषा पनि भनिन्छ, जसलाई देवनागरीमा नलेखेर लेटिन (रोमन) लिपिमा लेख्ने संसारमा नै प्रथम प्रयास विकिपिडियामा गरिएको छ।

गोर्खा भाषा(Gorkha Bhasa)को विकी पेज सुरू गरिएको छ, सम्पादन यहाँ जानुहोस्


नेपालमा बोलिने अन्य भाषाहरूमा पनि विकिपिडियाका पेजहरू बनाउनका लागि तपाइँ पनि सरिक हुन सक्नुहुन्छ।