वेम्बनाड ताल भारतको केरलामा अवस्थित ताल तथा रामसार क्षेत्र हो। यसको क्षेत्रफल २०३३.०२ वर्ग किलोमिटर छ ।

वेम्बनाड ताल
केरलाको नक्सामा वेम्बनाड ताल
भौगोलिक निर्देशांक९°३५′उ॰ ७६°२५′पू॰ / ९.५८३°N ७६.४१७°E / 9.583; 76.417निर्देशाङ्कहरू: ९°३५′उ॰ ७६°२५′पू॰ / ९.५८३°N ७६.४१७°E / 9.583; 76.417
अन्तर्वाहमणिमाला नदी, मिनाचिल, मुवत्तुपुजा, पम्बा, पेरियार
बहिर्वाहविभिन्न सुरुङ
सिंचित क्षेत्रभारत
अधिकतम लम्बाई९६.५ किमी
अधिकतम चौडाई१४ किमी
सतहको क्षेत्रफल२०३३ किमी²
अधिक गहिराई१२ मिटर
सतहको उचाई० मि
टापूहरूपथिरामनल, पेरुम्बालम, पल्लिपुरम
बसोबासकोचिन, चेरथला
आधिकारिक नामवेम्बनाड-कोल रामसार क्षेत्र
नामाङ्कित१९ अगस्ट २००२


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्