विकिपिडिया समुदाय

(विकिपिडियन बाट पठाईएको)

विकिपिडिया समुदाय अनलाइन विश्वकोश विकिपिडियामा योगदानकर्ताहरूको समुदाय हो। व्यक्तिगत योगदानकर्ताहरूलाई "विकिपिडियन" भनिन्छ। अक्सफोर्ड अङ्ग्रेजी शब्दकोशले अगस्त २०१० मा आफ्नो शब्दकोशमा विकिपिडिया शब्द समावेस गरेको हो।[१]

विकिपिडिया समुदाय
WM2006 0018.jpg
विकिमेनिया, विकिपिडिया प्रयोगकर्ता तथा विकिमिडिया फाउन्डेसनका अन्य परियोजनाको बार्षिक सम्मेलन

लाखौँको सङ्ख्यामा स्वयंसेवक विकिपिडियनहरू रहेका छन्। विकिपिडियाको लेखहरूको वृद्धि विकासको लागि विकिपिडियामा सम्पादन गर्न विकिपिडियनहरूले जिम्मेवारी लिएका छन्।

आकारसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. "Hella ridic new words to make you lolz: ODO August 2012 update", OxfordWords blog, Oxford University Press, अन्तिम पहुँच २०१२-०९-२७ 

यी पनि हेर्नुहोससम्पादन