सुपेरियर ताल

सुपेरियर ताल संसारको सबैभन्दा ठुलो ताल सुपेरियर ताल उत्तर अमेरिकाको मिनिसोटा राज्यमा पर्दछ । प्राकृतिक सम्पदाको हिसाबले यो राज्य उत्कृष्ट कोटीमा पर्दो रहेछ । यस राज्यलाई तालैतालको राज्य भनिन्छ ।

सुपेरियर ताल
Lake Superior NASA.jpg
भूउपग्रह चित्र
Lake-Superior.svg
सुपेरियर ताल तथा अन्य विशाल तालहरू
रहेको स्थानउत्तर अमेरिका
समूहविशाल ताल
भौगोलिक निर्देशांक४७°४२′N ८७°३०′W / ४७.७°N ८७.५°W / 47.7; -87.5 (Lake Superior)निर्देशाङ्कहरू: ४७°४२′N ८७°३०′W / ४७.७°N ८७.५°W / 47.7; -87.5 (Lake Superior)
तालको प्रकारहिमनदी
अन्तर्वाहNipigon, St. Louis, Pigeon, Pic, White, Michipicoten, Kaministiquia Rivers
बहिर्वाहSt. Marys River
सिंचित क्षेत्रफल४९,३०० वर्ग मी (१,२७,७०० किमी)[१]
सिंचित क्षेत्रसंयुक्त राज्य
क्यानडा
अधिकतम लम्बाई३५० mi (५६० किमी)[२]
अधिकतम चौडाई१६० mi (२६० किमी)[२]
सतहको क्षेत्रफल३१,७०० sq मि (८२,१०० किमी)[१]
औसत गहिराई४८३ फिट (१४७ मी)[१]
अधिक गहिराई१,३३२ फिट (४०६ मी)[१]
पानीको आयतन२,९०० घन माइल (१२,००० किमी3)[१]
अवधारण समय१९१ वर्ष
किनारको लम्बाई१,७२९ माइल (२,७८३ किमी) सँगै ९९७ माइल (१,६०५ किमी) टापुहरूका लागि[३]
सतहको उचाई६०१.७१ फिट (१८३ मी) (२०१३ औषत)[४]
टापूहरूIsle Royale, Apostle Islands, Michipicoten Island, Slate Islands
बसोबासथन्डर बे, ओन्टारियो
डुलुथ, मिन्नेसोटा
Marquette, Michigan
Superior, Wisconsin
Sault Ste. Marie, Michigan
किनारको लम्बाईको उचित मापन भएको छैन ।

सुपेरियर तालको ख्याति संसारभर फैलिएको छ । यो ताल मिनिसोटा राज्यको डुलुथ भन्ने स्थानमा अवस्थित छ । यो समुद्रजस्तै ठुलो र फराकिलो भएकाले यसलाई समुद्र भन्नुपर्ने हो, तर यो समुद्र सतहभन्दा माथि रहेकाले यसलाई ताल भनिएको हो । सुपेरियर ताल अमेरिकाक्यानाडाको सिमानामा रहेको छ तापनि यसको अधिकांश भाग अमेरिकाभित्र पर्दछ भने केही भाग मात्र क्यानाडाभित्र पर्दछ ।[५] यसरी हेर्दा यो तालको उत्तरमा क्यानाडाको ओन्टारियो राज्य र संयुक्त राज्य अमेरिकाको मिनिसोटा राज्य पर्दछ भने दक्षिणमा विस्कान्सिनमिचिगन राज्य पर्दछन् ।

सन्दर्भ सामग्रीसम्पादन

  1. १.० १.१ १.२ १.३ १.४ "Great Lakes: Basic Information: Physical Facts", U.S. Government, मे २५, २०११, अन्तिम पहुँच नोभेम्बर ९, २०११ 
  2. २.० २.१ "Great Lakes Atlas: Factsheet #1" (English and Frenchमा), United States Environmental Protection Agency, अप्रिल ११, २०११, अन्तिम पहुँच २०११-११-१० 
  3. Shorelines of the Great Lakes
  4. Great Lakes Water Levels, published by the US Army Corps of Engineers. The link also has daily elevations for the current month.
  5. पोखरेल, कोमलप्रसाद (२०६८), मेरो अमेरिका यात्रा, झापा : धर्मादेवी पोखरेल

बाह्य कडीहरूसम्पादन