विकिपिडिया:नेपालका संग्राहलय, ग्यालरी तथा पुस्तकालयहरू
नेपालको कला संस्कृति र साहित्यको संरक्षणको लागि स्थापना भएका संस्थाहरूको बारेमा लेखहरू तयार गर्ने उद्देश्यले नेपालका संग्राहलय, ग्यालरी तथा पुस्तकालयहरू आयोजना सुरू गरिएको छ । हालको लागि निम्न लिखित शिर्षकमा काम गर्ने भनेर निर्धारण गरिएको छ । यी शिर्षकहरूमा लेख लेखेर योगदान दिनको लागि सबैलाई स्वागत छ ।
उद्देश्यहरू
सम्पादन गर्नुहोस्- नेपालका संग्राहलय, आर्ट ग्यालरीहरू तथा पुस्तकालहरूको बारेमा लेखहरू लेख्ने ।
- उक्त विषय संग सम्बन्धित लेखहरूको स्तर उकास्ने तथा परिमार्जित गर्दै लैजाने ।
छानिएका शिर्षकहरू
सम्पादन गर्नुहोस्ललितकला संग सम्बन्धित संस्थाहरू
सम्पादन गर्नुहोस्संग्राहलयहरू
सम्पादन गर्नुहोस्- राष्ट्रिय संग्राहलय
- पाटन संग्राहलय
- हनुमानढोका संग्राहलय
- अन्तर्राष्ट्रिय पर्वतारोहण संग्राहलय
- लुम्बिनी संग्राहलय
- राष्ट्रिय कला संग्राहलय
- राष्ट्रिय प्राकृतिक संग्राहलय
- राष्ट्रिय जनजाती संग्राहलय
- थारू संग्राहलय
- लोकबाजा सङ्ग्रहालय, भद्रकाली
- राष्ट्रिय मुद्रा सङ्ग्रहालय
- लेप्चा सङ्ग्रहालय, इलाम
पुस्तकालयहरू
सम्पादन गर्नुहोस्समाचार
सम्पादन गर्नुहोस्- आज मिति जुलाई १४, २००७मा यो आयोजना सुरू भयो ।
योगदानकर्ताहरू
सम्पादन गर्नुहोस्सामग्रीहरू
सम्पादन गर्नुहोस्यस आयोजना अन्तरगतका लेखहरू लेख्नको लागि निम्न लिखित सामग्रीहरू उपयोगी हुन सक्छन् ।