विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/नीलफामारी जिल्ला

नीलफामारी जिल्ला सम्पादन गर्नुहोस्

नीलफामारी बङ्गलादेशको दक्षिणमा पर्ने एक जिल्ला हो। यो जिल्ला रङ्पुर विभागमा (सन् २०१० जनवरी २५ का दिन बङ्गलादेशको आठौँ विभागको रूपमन स्थापित) अन्तर्गत पर्दछ। यो जिल्ला राजधानी ढाकाबाट ४०० किलोमिटर उत्तर-पश्चिममा पर्छ। यस जिल्लाको सदरमुकाम तथा राजधानी नीलफामारी सहर हो। नीलफामारी जिल्ला बङ्गलादेशको उत्तर पूर्वमा पर्छ भने यो जिल्ला २५°४४' देखि २६°१९' उत्तर अक्षांश र ८८°४४' देखि ८९°१२' पुर्वी देशान्तरणमा अवस्थित छ। नीलफामारी जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १५८०.८५ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, रङ्पुर जिल्लाले दक्षिण, लालमनिरहाट जिल्लाले पूर्व र दिनाजपुरले पश्चिमबाट घेरेको छ। टिष्टा, बुरुटिष्टा, इसामोती, जमुनेश्वरी, चलरकाटा, सर्वोमङ्गोला आदि यस जिल्लाका प्रमुख नदिहरू हुन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ७३५, अक्षर: ३९०.५, स्पेस: १०३
  • मुख्य सम्पादक: हिमाल सुबेदी, पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: बाङ्लादेशको एक ऐतिहासिक जिल्ला
२०२० फेब्रुअरी २४, १४:११:३८ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- হিমাল সুবেদী (বলুন) २१:४७, २६ साउन २०७७ (नेपालको प्रमाणिक समय)
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गरेका कारण यस हप्ताका लागि प्रमुख लेख घाेषित गरिएको छ। হিমাল সুবেদী (বলুন) २१:४७, २६ साउन २०७७ (नेपालकाे प्रमाणिक समय)