विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/नउगाँ जिल्ला
नउगाँ जिल्ला
सम्पादन गर्नुहोस्
नउगाँ (बाङ्ला: নওগাঁ জেলা) बाङ्लादेशको उत्तरी क्षेत्रमा पर्ने एक जिल्ला हो। यो जिल्ला राजशाही विभागमा पर्दछ। नउगाँ सहर यस जिल्लाको प्रमुख सहर हो। यो जिल्ला २४°३२' देखि २५°२३' उत्तर अक्षांश र ८८°२३' देखि ८९°१०' पूर्व देशान्तरणमा अवस्थित छ। नउगाँ जिल्लाले बाङ्लादेशको कुल क्षेत्रफल मध्ये ३४३५.६७ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई भारतको पश्चिम बङ्गाल राज्यले उत्तरबाट घेरेको छ भने यस जिल्ला दक्षिणमा राजशाही र नाटोर जिल्ला रहेका छन्। त्यस्तै गरि यस जिल्लाको पूर्वमा जयपुरहाट, बगुडा र नाटोर जिल्ला रहेका छन् भने पश्चिममा नवावगञ्ज जिल्ला रहेको छ। यस जिल्ला आत्राई, पुनर्भाह, जमुना, शिव, नगर आदि नदिहरू रहेका छन्। (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- पर्वत सुबेदी (कुरा गर्ने) १३:५८, २८ फागुन २०७६ (नेपालकाे प्रमाणिक समय)
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। पर्वत सुबेदी (कुरा गर्ने) १३:५८, २८ फागुन २०७६ (नेपालकाे प्रमाणिक समय) |
समर्थनसम्पादन गर्नुहोस्
असमर्थनसम्पादन गर्नुहोस् |