विकिपिडिया:प्रबन्धकहरू/निष्क्रियता खण्ड/जुलाई २०१९-जनवरी २०२०

नेपाली विकिपिडियामा सन् २०१९ जुलाई २ देखि सन् २०२० जनवरी १ सम्म प्रबन्धक तथा प्रशासकवर्गहरूको योगदान तथा प्रबन्धकीय कार्यहरूको सम्पूर्ण विविरण यस प्रकार रहेको छ।

प्रबन्धक/प्रशासकहरूको योगदान विवरण सम्पादन गर्नुहोस्

क्र.सं. प्रयोगकर्ताको नाम समूह जम्मा सम्पादन कार्य जम्मा प्रबन्धकीय कार्य मेटेको पुनःस्थापित पुनः(निषेध) पुनः(रक्षण) रक्षण फुकुवा अधिकार समायोजन निस्क्रिय/सक्रिय
तुल्सी भगत प्रबन्धक २११ ७९ ६७ सक्रिय
बिप्लब आनन्द प्रशासक/प्रबन्धक ४०७ ४० २८ सक्रिय
राम प्रसाद जोशी प्रबन्धक ५८६ १८ १५ सक्रिय
निर्मल दुलाल प्रशासक/प्रबन्धक ४४२ १२१ ११७ सक्रिय
नबिन सापकोटा प्रबन्धक २६७ ३४ ३३ सक्रिय
क्रिस दुलाल प्रबन्धक ३४७ ३२ २९ सक्रिय
निर्जल श्रेष्ठ प्रबन्धक ३९३ ३२ २३ सक्रिय

प्रबन्धकद्वारा गरिएका कार्यहरूको जाँचबुझ गर्ने उपकरण सम्पादन गर्नुहोस्

निस्क्रिय प्रबन्धक/प्रशासक सम्पादन गर्नुहोस्

  • सबै प्रबन्धकहरू सक्रिय रहेका छन्।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्