प्लासीको लडाइँ
प्लासीको युद्ध २३ जून १७५७ मा मुर्शिदाबादको दक्षिणमा २२ मील टाढा नदिया जिल्लामा गङ्गा नदीका किनारा 'प्लासी' नामक स्थानमा भएको थियो। यस युद्धमा एका तिर ब्रिटिस ईस्ट इन्डिया कम्पनीको सेना थियो त दोस्रो तिर थियो बङ्गालको नवाबको सेना। कम्पनीको सेनाले रबर्ट क्लाईवको नेतृत्वमा नबाव सिराजुद्दौलालाई पराजित गरेको थियो। तर यस युद्धलाई कम्पनीको जित मान्न सकिदैन किनकि युद्धभन्दा पूर्व नैं नवाबको तीन सेनानायक, उनको दरबारी, तथा राज्यको अमिर सेठ जगत सेठ आदिसँग कलाईवले षडयन्त्र गरेका थिए। नवाबको त पुरै सेनाले युद्धमा भाग पनि लिेको थिएन युद्धको ततकाल पछि मीर जाफरको छोरा मीरनले नवाबको हत्या गरी दिएका थिए। युद्धलाई भारतको लागि धेरै दुर्भाग्यपूर्ण मानिन्छ यस युद्धबाट नैं भारतको दासताको कथा शुरू हुन्छ।
प्लासीको लडाइँ | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
सप्त वर्षीय युद्धको भाग | |||||||||
लर्ड क्लाईव मीर जाफरसँग युद्ध पछि भेट्दै, | |||||||||
| |||||||||
योद्धा | |||||||||
ब्रिटिस ईस्ट इन्डिया कम्पनी |
सिराज उद्दौला (बङ्गालका नवाब ), फ्रेंच ईस्ट इन्डिया कम्पनी | ||||||||
सेनापतिहरू | |||||||||
कर्नल रबर्ट क्लाईव (त्यस पछि बङ्गालका राज्यपाल एवं पलासीका बैरन) |
मीर जाफर (नवाबको कमांडर), सिनफ्रे (परिषदको प्रांसीसी सचिव) | ||||||||
शक्ति | |||||||||
९५० यूरोपीय सैनिक, २,१०० भारतीय सिपाही,[१] 100 आर्टिलरी,[१] 9 तोपें (आठ six-pounders and a howitzer) |
५०,००० सैनिक सुरुमा (तर तिनीहरूमध्ये ५,००० मात्र युद्धमा भाग लिए),a 53 cannons | ||||||||
मृत्यु र क्षति | |||||||||
२२ मारिए (७ युरोपियन, १६ मूल निवासी), ५३ घाइते (१३ युरोपेली र ३६ मूल निवासी)[तथ्य वांछित] | 500 मृत एवं हताहत | ||||||||
a Out of the initial 35,000 infantry and 15,000 cavalry, 45,000 of them were withheld by Mir Jafar, leaving 5,000 men to participate in the battle.[१] |
बेलायतीको उदय
सम्पादन गर्नुहोस्यस युद्धबाट कम्पनीलाई धेरै लाभ भयो उनीहरू व्यापारको उदेश्यले आएका थिए तर बने राजा। यस युद्धबाट प्राप्त संसाधनहरूको प्रयोग गरेर कम्पनीले फ्रान्सको कम्पनीलाई कर्नाटकको तेस्रो र अन्तिम युद्धमा निर्णायक रूपबाट हराई दिइएको थियो। यस युद्ध पछि बेदराका युद्धमा कम्पनीले ड्च कम्पनीलाई हराको थियो। कम्पनीले यसपछि कठपुतली नवाब मीर जाफरलाई सत्ता दियो तर यो कुरा कसैलाई पनि थाहा थिएन कि सत्ता कम्पनीको साथ छ। नवाबको दरबारीयासम्म उनलाई क्लाईवको गधा भन्थे कम्पनीका अधिकारीहरूले जमेर घुस जम्मा गरी बङ्गालको व्यापार पुरै तबाह भएको थियो यस बाहेक बङ्गालमा पुरै अराजकता फैलिएको थियो।
युद्धका कारण
सम्पादन गर्नुहोस्- कम्पनी कुनै पनि अबस्थामा आफ्नो व्यापारिक हितको रक्षा र त्यसको विस्तार चाहन्थ्यो।
- कम्पनी १७१७ मा प्राप्त भएको दस्तक पारपत्रको प्रयोग गरेर अवैध व्यपार गरिरहेको थियो जसबाट बङ्गालका हितहरूलाई नोकसान हुदथ्यो।
- नवाबले थाहा पाईसकेका थिए कि कम्पनी मात्र व्यपारी थिएनन उनको हजुरबुवा अलिवार्दी खानले मर्नु भन्दा पहिले उनलाई छशियार गरेका थिए।
- १७५६ को सन्धि नवाबले मजबुरीमा गरेका थिए जसबाट उनी अब मुक्त हुनु चाहन्थे कम्पनी खुद यस्तो शासक चाहन्थे जो उनीहरूको हितहरूको रक्षा गरोस।
- मीर जाफर, अमिचंद, जगतसेठ आदि आफ्नो हितहरूको पूर्तिको उदेश्यले कम्पनीसँग मिलेर जाल बिछाउनेमा लागे।
ब्रितिश अप्ने विकसको लागि यो जल बिच्हने लगि शन्कर सिन्घ बिकनेरका धवर यो लेख गय छ ९६६२३९३७२३
कम्पनीलाई भएका लाभ
सम्पादन गर्नुहोस्- भारतका सबै भन्दा सम्रध तथा घना बसाई भएको भागबाट व्यापार गर्नको एकाधिकार।
- बङ्गालका शशकमा भरी प्रभाव किन भने उनीहरूलाई सत्ता कम्पनीले दिएका थिए यस स्थितीको लाभ उठार कम्पनीले अप्रत्यक्ष सम्प्रभु जस्तो व्यवहार शुरू गरे।
- बङ्गालका नवाबबाट नजराना, भेंट, क्षतिपूर्तिका रूपमा ठुलो धन वसूली।
- एक सुनिश्चित क्षेत्र २४ परगनाको राजस्व पाउन थाले
- बङ्गाल माथि अधिकार तथा एकाधिकारी व्यापारबाट यति धन सम्पति मिल्यो कि इङ्गल्यान्डबाट धन मगाउने आवश्यकता रहेन, यस धनलाई भारतको बाहेक चीनसँग भएको व्यापारमा पनि लागाएइयो
- यस धनबाट सैनिक शक्ति गठित गरियो जसको प्रयोग फ्रान्स तथा भारतीय राज्यहरूका विरूद्ध गरियो
- देशबाट धन निष्काष्न शुरू भयो जसको लाभ इङ्गल्यान्डलाई भयो त्यस धनको निवेशबाट नैं औधोगिक क्रान्ति शुरू भएको थियो
भारतीय राजनीतिमा परेको प्रभाव
सम्पादन गर्नुहोस्यस घटनाबाट एकटा नयाँ राजनीतिक शक्तिको उदय भयो। कम्पनीको हित राजनीतिसँग जोडियो र उ प्रभुत्व प्राप्तिमा जुटयो। मुगल साम्राज्यको दुर्बलता पनि प्रष्ट भयो। कम्पनीलाई भारतका शासक वर्गको चरित्र, फूट पता लाग्यो।
परिचय
सम्पादन गर्नुहोस्अङ्ग्रेजहरूलाई भारतमा व्यापार गर्नको अधिकार जहाँगीरले १६१८ मा दिइएका थिए र १६१८ देखी लिएर १७५० सम्म भारतका अधिकांश रजौटाहरूलाई अङ्ग्रेजहरूले छलकपटबाट कब्जामा लिएको थियो। बङ्गाल तीबाट त्यो समयसम्म अछुतो थियो। र त्यो समय बङ्गालको नवाब थिए सिराजुदौला। धेरै नैं राम्रो शासक थिए, धेरै संस्कारवान थिए। मतलब राम्रा शासकको सबै गुण उनमा मौजूद थियो। अङ्ग्रेजहरूको जुन सुत्र थियो ती आधारमा उनीहरू उनको नजीकै गए पनि व्यापारको अनुमति माग्नको लागि गए तर सिराजुदौलाले कहिल्यै पनि तिनीहरूलाई यो अनुमति दिएनन किन भनें उनको हजुबुबाले उनलाई यो बताएका थिए कि सबैमा भरोसा गर्नु तर गोरहरू माथि कहिल्यै पनि नगर्नु र यो कुरा उनको मनमा संधै रह्यो यसैले उनले अङ्ग्रेजहरूलाई व्यापारको इजाजत कहिल्यै दिएनन। अङ्ग्रेजहरूले धेरै पटक बङ्गालमा हामला गरे तर सधै हारे। म यहाँ स्पष्ट गर्दछु कि अङ्ग्रेजहरूले कहिल्यै पनि युद्ध गरेर भारतमा कुनै राज्यलाई जितेको थिएन उसले संधै छल र षड्यन्त्रबाट यो काम गर्दथे। त्यस समयको बङ्गाल जुन थियो त्यो धेरै ठुलो राज्य थियो जसमा शामिल थियो आजको प. बङ्गाल, बिहार, झारखण्ड, उडीसा, बङ्गलादेश, पूर्वोत्तरको सात राज्य र म्यानमार (बर्मा)।
यस युद्धको जानकारी लन्डनको इन्डिया हाउस लाईब्ररीमा उपलब्ध छ जुन धेरै ठुलो लाईब्ररी हो र त्यहा भारतको गुलामीका समयका २० हजार दस्तावेज उपलब्ध छ। त्यहा उपलब्ध दस्तावेजका हिसाबबाट अङ्ग्रेजहरूको साथ प्लासीको लडाइँको समय मात्र ३०० सिपाही थिए र सिराजुदौलाको साथ १८ हजार सिपाही।
अङ्ग्रेजी सेनाको सेनापति थियो रोबर्ट क्लाईव र सिराजुदौलाको सेनापति थियो मीरजाफर। रोबर्ट क्लाईव यो जान्दथे कि आमने साम्ने युद्ध भयो भने एक घण्टा पनि लाग्ने छैन र हामी युद्ध हार्ने छौ र क्लाईवले धेरै पल्ट चिठ्ठी लेखेर बेलायती संसदलाई यो बताएको पनि थियो। यी दस्तावेजहरूमा क्लाईवको दुई चिठ्ठि पनि छन। जसमा उनले यो प्रार्थना गरेको छ कि यदि पलासीको युद्ध जित्नु छ भने मलाई अरु सिपाही दिईयोस। त्यसको जवाबमा बेलायती संसदको तर्फबाट यो चिठ्ठी पठाईएको थियो कि हामी अझै(१७५७ मा) नेपोलियन बोनापार्टको विरुद्ध युद्ध लडिरहेका र पलासीभन्दा धेरै महत्त्वपूर्ण हाम्रा लागि यो युद्ध हो र यसभन्दा धेरै सिपाही हामी तिमीलाई दिन सक्दैनौ।
रोबर्ट क्लाईवले तब आफ्नो दुई जासूस लगाए र उलाई भने कि गएर पता लगाउ कि सिराजुदौलाको फौजमा कुनै यस्तो मानिस छ जसलाई हामी घुस दिन लालच दिन र घुसको लालचमा आफ्नो देशसँग गद्दारी गर्न सकोस। उनको जासूसहरूले यो पत्ता लागाएर बताए कि हो उनको सेनामा एउटा मानिस यस्तो छ जो घुसको नाममा बङ्गाललाई बेच्न सक्दछ र यदि तपाईले उसलाई कुर्सीको लालच दिनु भयो उसले बङ्गालको सात पुस्ताहरूलाई पनि बेच्न सक्दछ। र त्यो मानिस थियो मीरजाफर, र मीरजाफर यस्तो मानिस थियो जो दिन रात एउटै सपना देख्थ्यो कि उ कहिले बङ्गालको नवाब बन्नेछ। यो कुरा रोबर्ट क्लाईवलाई थाहा भयो तब उनले मीरजाफरलाई एक पत्र लेखे।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ Paul K. Davis (1999). 100 Decisive Battles: From Ancient Times to the Present, p. 240-244. Santa Barbara, California. ISBN 1-57607-075-1.