शकुन्तलाको माता-पिता मेनका र विश्वामित्र हुन्। उनको माता जन्म हुदै वनमा छोडदिएका थिए जहाँ शकुन्त नामक पक्षीले उनको रक्षा गर्यो। त्यहि भएर उनको नाम शकुन्तला रहन गयो। त्यसपछि कण्व ऋषिको दृष्टि उनमा पर्‌यो र उनले शकुन्तलालाई आफ्नो आश्रममा लिएर गए। उनले नै भरन-पोषण गरे। जन्म दिन वाला, पोषण गर्ने तथा अन्न दिन वाला – यो तिनै नै पिता हुन्। यस प्रकार कण्व ऋषि शकुन्तलाको पिता भए।

शकुन्तला
महाभारत पात्र
प्राप्त जानकारी
परिवारविश्वामित्र (पिता) and मेनका(माता)-
जीवनसाथीदुष्यन्त
बच्चाभरत
Shakuntala, a painting by राजा रवि वर्मा.
Shakuntala writes to Dushyanta, painting by राजा रवि वर्मा.
Shakuntala despondent, painting by राजा रवि वर्मा.

कथा सम्पादन गर्नुहोस्

एक पल्ट हस्तिनापुर नरेश दुष्यन्त आखेट खेलन वनमा गए। जुन वनमा उनी शिकारको लागि गएका थिए त्यसै वनमा कण्व ऋषिको आश्रम थियो।

शकुन्तला पनि महाराज दुष्यंत मा मोहित भइसकेका थिए, अतः उनले आफ्नो स्वीकृति प्रदान गरिन्। दुवैले गन्धर्व विवाह गरे। केहि समय महाराज दुष्यन्तले शकुन्तलासंग वनमा नै व्यतीत गरे। फेरि एक दिन उनले शकुन्तलालाई भने, “प्रियतम! मलाई अब आफ्नो राजकार्य हेर्नको लागि हस्तिनापुर प्रस्थान गर्न छ। महर्षि कण्व तीर्थ यात्राभट फर्किए पछि म तिमीलाई यहाँ देखि विदा गराएर आफ्नो राजभवनमा लानेछु।” यति भनेर महाराजले शकुन्तलालाई आफ्नो प्रेमको प्रतीकको रूपमा आफ्नो स्वर्ण मुद्रिका दीएर हस्तिनापुर गए।

एक दिन उनको आश्रममा दुर्वासा ऋषि आए। महाराज दुष्यन्तको विरहमा लीन भएको कारण शकुन्तलाले उनको आगमनको ज्ञान पनि पाएनन् र उनले दुर्वासा ऋषिको यथोचित स्वागत सत्कार गरेनन्। दुर्वासा ऋषिले यसलाई आफ्नो अपमान सम्झेर , क्रोधित भए र भने, “बालिके! म तलाई श्राप दिन्छु कि जसको ध्यानमा लीन भएर तैले मेरो अपमान गरेको छस्, त्यसले तलाई भूल्नेछ।” दुर्वासा ऋषि को श्राप सुनेर शकुन्तलाको ध्यान टूट्यो र क्षमा प्रार्थना गर्न लागिन्। शकुन्तलाको क्षमा प्रार्थना देखि दुर्वासा ऋषिले भने, “यदि उनको कुनै प्रेम चिन्ह छ भने त्यही चिन्ह हेरेर उसलाई तेरो याद आउनेछ।”

बाद में जब गर्भवती शकुन्तला दुश्यंत के दरबार में गयी, तो राजा ने उसे नहीं पहचाना। क्योंकि दुर्वासा मुनि के शाप के कारण राजा दुश्यंत की दी हुई अँगूठी खो जाने से दुश्यंत शकुंतला को भूल गए थे। शकुंतला निराश होकर राजमहल के बाहर निकली। उस समय उसकी माँ मेनका उसे उठा ले गई और कश्यप ऋषि के आश्रय में उनके आश्रम में रखा जहाँ शकुन्तला ने एक पुत्र को जन्म दिया। कुछ दिनों के बाद एक मछुआरा मछली के पेट से मिली अँगूठी राजा को भेंट करने आया। इस अँगूठी को देखते ही दुश्यन्त को शकुन्तला की याद आई। इसके बाद दुश्यन्त ने शकुन्तला का ढूँढना शुरू किया और पुत्र सहित उसे सम्मानपूर्वक राजमहल ले आए। इसके बाद शकुंतला और दुश्यन्त सुख—पूर्वक जीवन बिताने लगे।

कहा जाता है कि उनके पुत्र भरत के ही नाम पर दक्षिण एसिया के सबसे देश का नाम भारत कहलाया जाता है। भरत के वंश में ही पाण्डव और कौरवों ने जन्म लिया तथा उनके ही बीच महाभारत नामक विश्वविख्यात संग्राम हुआ।[2]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यो पनि हेर्नुस सम्पादन गर्नुहोस्