वार्तालाप:महेन्द्र वीरविक्रम शाह

प्रमुख लेखमहेन्द्र वीरविक्रम शाह प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस्
मार्च १४, २०२१प्रमुख लेख उम्मेदवारनिर्वाचित
विकिपरियोजना नेपाल (Rated प्रमुख लेख-class, सर्वोच्च-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना नेपालको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर नेपाल विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
 प्रमुख लेख यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई प्रमुख लेख मापदण्डमा मूल्याङ्कन गरिएको छ।
 सर्वोच्च  यो लेखलाई परियोजनाको महत्व मापनमा सर्वोच्च महत्वको रूपमा मूल्याङ्कन गरिएको छ।
 

यस लेखमा बढी पूर्वाग्रही तथा बढी आशक्ति प्रयोग गरी बढाई चढाई गरी लेखेको पाइएकोले यसको निरपेक्षता विवादित छ। यसलाई पुनर्लेखन गरी तथा भरपर्दो स्रोत खुलाई राम्रो लेख बनाउन अनुरोध गरिन्छ।--Ganesh Paudel (कुरा गर्ने) ०५:२९, ६ जुन २०१८ (युटिसी(UTC))

Proposed merge of म.वी.वि.शाह into महेन्द्र वीर विक्रम शाह सम्पादन गर्नुहोस्

साहित्यिक नाम विशेषको लागि स्वतन्त्र लेख राख्नुभन्दा उपयुक्त लेख विशेषमा सो सामग्री राख्नु बेस हुने देखिन्छ। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:५६, १३ अक्टोबर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

"महेन्द्र वीरविक्रम शाह" पृष्ठमा फर्कनुहोस्।