म.वी.वि.शाह
यस लेखलाई महेन्द्र वीर विक्रम शाहमा गाभ्नको लागि सुझाव दिइएको छ। (वार्तालाप) अक्टोबर २०२२ देखि प्रस्तावित। |
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
म.वी.वि.शाह राजा महेन्द्रको साहित्यिक नाम हो। म.वी.वि.शाह नेपाली कविताको स्वच्छन्दताबादी धाराका बढी भावुक कवि हुन्। उनी नेपाल-प्रज्ञाप्रतिष्ठानका संस्थापक कुलपति समेत हुन्।
परिचय
सम्पादन गर्नुहोस्- जन्म र जन्मस्थान : वि.सं. १९७७ जेठ ३० , नारायणहिटी, काठमाडौँ
- शिक्षा : अनौपचरिक/व्यावहारिक
- सेवा, पेसा, र संलग्नता : नेपाल अधिराज्यको राजा(२०१३-२०२८)
- सम्मान/पुरुस्कार : विभिन्न राष्ट्रबाट राजकीय पदक तथा उपाधिहरु प्राप्त
प्रकाशित कृतिहरु
सम्पादन गर्नुहोस्- उसैको लागि(२०१५)
- फेरी उसैको लागि(२०२१)
- अझ उसैका लागि(२०४५)[१]
मृत्यु
सम्पादन गर्नुहोस्वि.सं. २०२८ माघ १६ गते दियालो बंगला, चितवन |