म.वी.वि.शाह
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
म.वी.वि.शाह राजा महेन्द्रको साहित्यिक नाम हो। म.वी.वि.शाह नेपाली कविताको स्वच्छन्दताबादी धाराका बढी भावुक कवि हुन्। उनी नेपाल-प्रज्ञाप्रतिष्ठानका संस्थापक कुलपति समेत हुन्।

नेपाल-प्रज्ञाप्रतिष्ठानका संस्थापक कुलपति कवि म. वी. वि. शाहको अर्धकदको सालिक
परिचयसम्पादन
- जन्म र जन्मस्थान : वि.सं. १९७७ जेठ ३० , नारायणहिटी, काठमाडौँ
- शिक्षा : अनौपचरिक/व्यावहारिक
- सेवा, पेसा, र संलग्नता : नेपाल अधिराज्यको राजा(२०१३-२०२८)
- सम्मान/पुरुस्कार : विभिन्न राष्ट्रबाट राजकीय पदक तथा उपाधिहरु प्राप्त
प्रकाशित कृतिहरुसम्पादन
- उसैको लागि(२०१५)
- फेरी उसैको लागि(२०२१)
- अझ उसैका लागि(२०४५)[१]
मृत्युसम्पादन
वि.सं. २०२८ माघ १६ गते दियालो बंगला, चितवन |