वार्तालाप:पाकिस्तान धितोपत्र विनिमय बजारमा आक्रमण

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Biplab Anandद्वारा विषय शीर्षक सम्बन्धमामा


पृष्ठ सार्न अनुरोध →१ जुलाई २०२० सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:१०, २ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्


पाकिस्तान धितोपत्र विनियम बजारमा आक्रमणपाकिस्तान धितोपत्र विनिमय बजारमा आक्रमण – "विनिमय" हुनुपर्नेमा अन्यथा भएकोले शीर्षक सार्न अनुरोध गरिएको छ। Nirajan pant (कुरा गर्ने) २१:०२, १ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

समर्थन - nShrestha २१:०४, १ जुलाई २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

शीर्षक सम्बन्धमा सम्पादन गर्नुहोस्

धितोपत्र को सोझो अनुवाद Securities हुन्छ र यसको अर्थ stock भन्दा फरक हुने भएकाले शीर्षक परिमार्जन गर्न आग्रह गर्दछु। Bishaldev ०३:३३, ३ जुलाई २०२० (नेपाली समय)

धितोपत्र विनिमय बजारका मुख्यतः चार प्रकार छन्: प्राथमिक बजार, दोश्रो बजार, तेश्रो बजारचौथो बजार। भने स्टक एक्सचेन्ज दोश्रो बजार अन्तर्गत पर्दछ। Bishaldev ०७:३५, ३ जुलाई २०२० (नेपाली समय)

प्रस्तावित शीर्षक चाहिँ के हो? प्रस्ट पार्नुहोस् Bishaldev100 ज्यू--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:४७, ३ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
यस लेखको लागि शीर्षक पकिस्तान स्टक एक्सचेन्ज आक्रमण प्रस्ताव गर्दछु। Bishaldev ११:११, ३ जुलाई २०२० (नेपाली समय) (म सँग कुरा गर्नुहोस)
'स्टक एक्सचेन्ज'को लागि कुनै उपयुक्त नेपाली शब्द छैन? 'धितोपत्र बजार' हुन सक्दैन?--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:१५, ३ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
'धितोपत्र बजार' भनेको एक प्रतिभूति/ धितोपत्रको हस्तान्तरण हुने बजार हो भने 'स्टक एक्सचेन्ज' स्टक (कम्पनीहरूको शेयर) कारोबार हुने बजार हो। त्यसैले 'धितोपत्र बजार' उपयुक्त छैन। 'स्टक एक्सचेन्ज' नै आगन्तुक नेपाली शब्द हो। यसकै आधारमा "नेपाल स्टक एक्सचेन्ज लिमिटेड'को स्थापना भएको छ। Bishaldev ११:४१, ३ जुलाई २०२० (नेपाली समय)( मसँग कुरा गर्नुहोस्
"पाकिस्तान धितोपत्र विनिमय बजारमा आक्रमण" पृष्ठमा फर्कनुहोस्।