चौथो बजार
ठूला-ठूला लगानीकर्ताहरु क्रेता र बिक्रेताबीच सीधै सम्पर्क कायम गरी खरिद-बिक्रि हुने बजारलाई चौथो बजार (अङ्ग्रेजी: Fourth Market) भनिन्छ । चौथो बजारको उद्देश्य कमिसनलाई पूर्ण रूपमा निराकरण गर्नु हो ।

"https://ne.wikipedia.org/w/index.php?title=चौथो_बजार&oldid=889533" बाट अनुप्रेषित