वार्तालाप:पशुपतिनाथ मन्दिर

प्रमुख लेखपशुपतिनाथ मन्दिर प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस्
डिसेम्बर ३०, २०१४प्रमुख लेख उम्मेदवारनिर्वाचित
विकिपरियोजना नेपाल (Rated प्रमुख लेख-class, सर्वोच्च-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना नेपालको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर नेपाल विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
 प्रमुख लेख यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई प्रमुख लेख मापदण्डमा मूल्याङ्कन गरिएको छ।
 सर्वोच्च  यो लेखलाई परियोजनाको महत्व मापनमा सर्वोच्च महत्वको रूपमा मूल्याङ्कन गरिएको छ।
 

पशुपतिनाथको मन्दिर भारतमा पनि भएकोले यस लेखको नाम "पशुपतिनाथ मन्दिर(काठमाडौं) हुनुपर्छ़ MaharjanAshok58 (कुरा गर्ने) ०१:४७, ३० जुलाई २०१३ (युटिसी(UTC))
"०३८/३९ सालतिर महादेवस्थानको दक्षिणतिर रहेको दुवै हात र स्तनसमेत काटिएको सरस्वतीको पूर्णकदको मूर्ति चोरी हुँदा मूर्ति मूर्ति पछाडि रहेको शिलालेखमा उक्त मिति उल्लेख गरिएको भन्ने भनाई छ" यस वाक्यलाई पुष्टि गर्नु होस् MaharjanAshok58 (कुरा गर्ने) ०२:००, ३० जुलाई २०१३ (युटिसी(UTC))

पशुपतिनाथ मन्दिरको बारेमा छलफल सुरु गर्नुहोस्

छलफल सुरु गर्नुहोस्
"पशुपतिनाथ मन्दिर" पृष्ठमा फर्कनुहोस्।