Circular reference in your autobiography template सम्पादन गर्नुहोस्

Hi Ashok, Your template : Infobox Ashok Maharjan biography has a circular reference to itself. You may remove it. Furthermore, it is okay to write a paragraph or something in the user's page. However no one should be writing about themselves in Wikipedia. An autobiography is deleted automatically. You may read more about it on why autobiographies are not allowed: https://en.wikipedia.org/wiki/Wikipedia:Autobiography. --Rajesh (कुरा गर्ने) ०४:५८, १७ जुन २०१३ (युटिसी(UTC))

Hi Ashok, Change the infobox, you can copy from Fewa lake because info box for lake and ponds is different. - DULAL (कुरा गर्ने) ११:५१, २४ जुन २०१३ (युटिसी(UTC))

कृपया मलाई समर्थन गरिदिनुहोला सम्पादन गर्नुहोस्

आदरणीय विकिपीडियन/विकिमीडियन मित्र, नेपाली विकिपीडियामा मैंले सिसप अधिकारका लागि आवेदन गरेकी छु। कृपया यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। --सृजना (कुरा गर्ने) ०३:५७, ८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, MaharjanAshok58ज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्