वाङ्ला नेपालको दक्षिणी लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको मुख्य बजार केन्द्र र पूर्व गाउँ विकास समिति हो। वर्तमान समयमा यो क्षेत्र सन्धिखर्क नगरपालिकाको वडा नं. ४ र ५ भित्र पर्दछ। नेपाल सरकारको स्थानीय विकास मन्त्रालयले वि.सं. २०७१ बैशाख २५ गते देशमा विभिन्न २ सय ८३ गाविसलाई गाभेर ७२ वटा नयाँ नगरपालिका घोषणा गर्दा सन्धिखर्क नगरपालिकामा साविक सन्धिखर्क, वाङ्ला, नरपानी, खाँचीकोट, किमडाँडा, अर्घादिभरा गाविसलाई गाभिएको थियो।[१][२]

वाङ्ला, नेपाल
पूर्व गाउँ विकास समिति र बजार केन्द्र
वाङ्ला, नेपाल is located in लुम्बिनी प्रदेश
वाङ्ला, नेपाल
वाङ्ला, नेपाल
लुम्बिनी प्रदेशको अवस्थिति
वाङ्ला, नेपाल is located in नेपाल
वाङ्ला, नेपाल
वाङ्ला, नेपाल
वाङ्ला, नेपाल (नेपाल)
निर्देशाङ्क: निर्देशाङ्कहरू: २७°५९′उ॰ ८३°१०′पू॰ / २७.९८३°N ८३.१६७°E / 27.983; 83.167
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाअर्घाखाँची जिल्ला
जनसङ्ख्या
 • धर्मावलम्बी
हिन्दू
समय क्षेत्रयुटिसी+५:४५

मुख्य आकर्षणहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "72 new municipalities announced", My Republica.com, मूलबाट २०१४-०६-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०६-१० 
  2. "Government announces 72 new municipalities", The Kathmandu Post, मूलबाट २०१४-१०-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०६-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-०६ मिति