वडा
(वडापालिकाबाट अनुप्रेषित)
वडा भन्नाले भौगोलिक वितरणको एउटा कुनै निश्चित क्षेत्र बुझिन्छ । गाविसमा वडा भएतापनि नगरपालिका तथा गाउँपालिकामा वडा कार्यालय हुन्छन् ।[१] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा देशभरि ४ वटा महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका कायम भएका छन् ।[२][३] स्थानीय तहमा ६ हजार ६ सय ८० वटा वडा कायम भएका छन् ।[४]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "स्थानीय तह कार्यान्वयनमा", नागरिक दैनिक, २८ फागुन २०७३, अन्तिम पहुँच २८ फागुन २०७३।
- ↑ "७ सय ४४ स्थानीय तह कार्यान्वयनमा", कान्तिपुर दैनिक, २७ फाल्गुन २०७३, अन्तिम पहुँच २७ फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०१ मिति