लेटाङ नगरपालिका मोरङ जिल्लाका ९ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका लेटाङभोगटेनी नगरपालिका (२-११), जाँते (१¸ २¸ ५-९) र वारङ्गी गाविसहरू यसमा गाभिएका थिए।

लेटाङ नगरपालिका
लेटाङ नगरपालिका is located in कोशी प्रदेश
लेटाङ नगरपालिका
कोशी प्रदेशको नक्सामा लेटाङ नगरपालिकाको अवस्थिति
लेटाङ नगरपालिका is located in नेपाल
लेटाङ नगरपालिका
लेटाङ नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / 26.67°N 87.43°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखभूपेन्‍द्रकुमार लावती (नेकपा (एमाले))
 • उपप्रमुखकृष्णकुमारी पोखरेल (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा११९.२३ किमी (४६.०३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३८,१५२
 • घनत्व३२०/किमी (८३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लेटाङ नगरपालिकाको कुल जनसङ्ख्या ३८,१५२ रहेको छ भने यहाँ ९,३५७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्