लेटाङ-भोगटेनी नगरपालिका

लेटाङ-भोगटेनी नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने मोरङ जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३]

लेटाङ-भोगटेनी नगरपालिका
लेटाङ-भोगटेनी नगरपालिकाको आधिकारिक छाप
देश नेपाल
विकास क्षेत्रपूर्वाञ्चल
अञ्चलकोशी अञ्चल
जिल्लामोरङ जिल्ला
स्थापना२०७१ मंसिर १७
सरकार
 • मेयरशंकर राई
 • उप मेयरकृष्ण कुमारी निरौला
क्षेत्रफल
 • जम्मा१३४.८ किमी (५२�० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३,९०७
 • घनत्व१८०/किमी (४६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२१
वेबसाइटwww.ddcmorang.gov.np

परिचय सम्पादन गर्नुहोस्

स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा मोरङमा लेटाङ्ग र भोगटेनी गाउँ विकास समितिहरू लाई समेटेर लेटाङ-भोगटेनी नगरपालिका घोषणा गरिएको हो।[३][४] लेटाङ-भोगटेनी नगरपालिकाको केन्द्रभने साविकको लेटाङ्ग गाविसको कार्यालय रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४][५]

जनसङ्ख्या सम्पादन गर्नुहोस्

लेटाङ-भोगटेनी नगरपालिका लेटाङ्ग र भोगटेनी गाविसहरू मिलेर बनेको हो।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार लेटाङ्ग र भोगटेनी गाविसहरूको जनसङ्ख्यालाई जोड्दा लेटाङ-भोगटेनी नगरपालिकाको कूल जनसङ्ख्या २३,९०७ हुन्छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर। 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 
  5. ५.० ५.१ "नयाँ नगरपालिका निल्नु न ओकल्नु", सेतोपाटी, २५ माघ, २०७१, अन्तिम पहुँच २५ माघ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्