ललितपुर २ (निर्वाचन क्षेत्र)
(ललितपुर २बाट अनुप्रेषित)
ललितपुर २ नेपालको ललितपुर जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]
ललितपुर २ | |
---|---|
संसदीय निर्वाचन क्षेत्र | |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | ललितपुर जिल्ला |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | २०४८ |
राजनीतिक दल | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) |
सदस्य(हरू) | प्रेमबहादुर महर्जन |
सम्मिलित क्षेत्रहरू
सम्पादन गर्नुहोस्ललितपुर २ संसदीय क्षेत्रमा महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाको ६-९, ११, १२, १६, १७ र १९ वडा रहेका छन्।
प्रदेश सभा खण्डहरू
सम्पादन गर्नुहोस्बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- ललितपुर २ (क)
- ललितपुर २ (ख)
संसद सदस्य
सम्पादन गर्नुहोस्निर्वाचन | सदस्य | दल | |
---|---|---|---|
२०४८ | सिद्धीलाल सिंह | नेकपा एमाले | |
मार्च १९९८ | नेकपा (माले) | ||
२०५६ | कृष्णलाल महर्जन | नेकपा एमाले | |
२०६४ | राजकाजी महर्जन | नेकपा (माके) | |
जनवरी २००९ | नेकपा (माके) | ||
२०७० | चन्द्र महर्जन | नेपाली कांग्रेस | |
२०७४ | कृष्णलाल महर्जन | नेकपा एमाले | |
मे २०१८ | नेकपा | ||
मार्च २०२१ | नेकपा एमाले | ||
अगस्ट २०२१ | नेकपा (एस) | ||
२०७९ | प्रेमबहादुर महर्जन | नेकपा एमाले |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२।
- ↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२।