लक्ष्मी
लक्ष्मी हिन्दु धर्ममा धन तथा सुन्दरताकी देवी हुन ।
लक्ष्मी | |
---|---|
देवनागरी | लक्ष्मी |
संस्कृत | lakṣmī |
वर्ग: | देवी (त्रिदेवी) |
मन्त्र: | ॐ ह्रीम क्लिम श्री लक्ष्मी भ्यो नम: |
जीवनसाथी: | विष्णु |
वाहन: | हात्ती, लाटोकोसेरो |
लक्ष्मी शब्द का सर्वप्रथम उल्लेख "ऋग्वेद" के पुरूषसूक्तमा भेटिन्छ। "श्रीश्च ते लक्ष्मीश्च ऊषाण।" हे परमेश्वर, अनन्त शोभास्वरूप श्री र अनन्त शुभ लक्षण युक्त लक्ष्मी दुवै हजुरको पत्नी हुन। तंत्रागम का अनुसार सर्वोत्तम अवस्थामा विष्णु और उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन। विष्णु र लक्ष्मी एक-आपसमा अभिन्न छन्।केवल सृष्टिको समयमा भिन्न देखिन्छन्। स्त्रीको चौसठ्ठि कला मानिएको छ। चौसठ्ठि कला युक्त महिला लाई लक्ष्मी पनि भनिन्छ। सौभाग्य, समृद्धि , सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ। भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी पनि हो।
यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा लक्ष्मी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।