त्रिदेवी हिन्दु धर्मका तिन देवता सरस्वती, लक्ष्मी र पार्वती वा दुर्गाको संयुक्त स्वरूप वा त्रिमूर्तिका जीवनसाथीहरू हुन् ।