रुसका भाषाहरू
रूसका सबै भाषाहरू मध्ये, रूसी भाषा सबैभन्दा व्यापक रूपमा बोलिने भाषा हो र यो भाषा राष्ट्रिय स्तरमा एकमात्र आधिकारिक भाषा हो। देशमा रुसी सहित २६ भाषाहरू छन् जुन रूसको विभिन्न क्षेत्रहरूमा आधिकारिक भाषाहरू मानिन्छन्। हाल रूसमा १०० भन्दा बढी अल्पसङ्ख्यक भाषाहरू बोलिने गरिन्छ।[५] सन् २०२० देखि, रूसी संविधानमा गरिएको संशोधनले रूसी भाषालाई "राज्य बनाउने मानिसहरू"को भाषा हो भनी उल्लेख गरेको छ। राष्ट्रपति भ्लादिमिर पुतिनले ३ जुलाई २०२० मा संविधानमा संशोधनहरू समावेश गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै, यो ४ जुलाई २०२० देखि लागू भएको थियो।[६]
रुसका भाषाहरू | |
---|---|
आधिकारिक भाषाहरू | रुसी[१] |
अर्द्ध-सरकारी भाषा | ३३ भाषाहरू |
अल्पसङ्ख्यक भाषाहरू | धेरै भारोपेली भाषा परिवारका भाषाहरू |
मुख्य बिदेशी भाषाहरू | १३–१५% विदेशी भाषाको ज्ञान छ।[२][३]
|
साङ्केतिक भाषाहरू | रुसी साङ्केतिक भाषा |
समान किबोर्ड लेआउटहरू |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "The Constitution of the Russian Federation - Chapter 3. The Federal Structure, Article 68", constitution.ru, अन्तिम पहुँच २२ अप्रिल २०१५।
- ↑ "ru:Знание иностранных языков в России" (रुसीमा), Levada Center, १६ सेप्टेम्बर २००८, अन्तिम पहुँच १० मे २०१५।
- ↑ "Владение иностранными языками" (रुसीमा), Levada Center, २८ मे २०१४, अन्तिम पहुँच १० मे २०१५।
- ↑ "Percentage of Russians who speak English doubles to 30%", Russia Beyond, अन्तिम पहुँच २६ डिसेम्बर २०२२। वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०२२ मिति
- ↑ "Russia - Language, Culture, Customs and Etiquette", Kwintessential.co.uk, मूलबाट ३१ मे २०१३-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण ३१ मे २०१३ मिति
- ↑ Language of “state forming people”.Putin signing amendments into law
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा रुसका भाषाहरू सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।