रुपन्देही १ (निर्वाचन क्षेत्र)

रुपन्देही १ नेपालको रुपन्देही जिल्लाका पाँच संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

रुपन्देही १
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा रुपन्देही १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संसद सदस्यछविलाल विश्वकर्मा (नेकपा (एमाले)
लुम्बिनी प्रदेश
सांसद
१(क)
आशिषकुमार चौधरी (राष्ट्रिय प्रजातन्त्र पार्टी
लुम्बिनी प्रदेश
सांसद
१(ख)
अब्दुल रजाक गद्दी नेपाली काङ्ग्रेस

सम्मिलित क्षेत्रहरू

सम्पादन गर्नुहोस्

रुपन्देही १ मा देवदह नगरपालिका, रोहिणी गाउँपालिका, ओमसतिया गाउँपालिकाको वडा १ र ३–५ र तिलोत्तमा नगरपालिकाको ७–१२ र १५–१६ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

सम्पादन गर्नुहोस्

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • रुपन्देही १ (क)
  • रुपन्देही १ (ख)
निर्वाचन सदस्य दल
२०४८ दुर्योधन सिंह नेपाली काङ्ग्रेस
२०६४ घनश्याम यादव अहिर नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० अब्दुल राजक गद्दी नेपाली काङ्ग्रेस
२०७४ छविलाल विश्वकर्मा नेकपा (एमाले)

निर्वाचन सदस्य दल
२०७४ कृष्णप्रसाद न्यौपाने नेकपा (एमाले)
२०७९ आशिषकुमार चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी

निर्वाचन सदस्य दल
२०७४ दधिराम न्यौपाने नेकपा (माओवादी केन्द्र)
२०७९ अब्दुल रजाक गद्दी नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

सम्पादन गर्नुहोस्
उम्मेदवारदलमत%
छविलाल विश्वकर्मानेकपा (एमाले)२४,८८२२७.५८
घनश्याम भुसालस्वतन्त्र२१,३१८२३.६३
नरेशबहादुर पछाई क्षेत्रीराष्ट्रिय स्वतन्त्र पार्टी१४,१४५१५.६८
धनिराम चौधरीनागरिक उन्मुक्ति पार्टी१३,९६२१५.४७
कैलाश गुरुङजनमत पार्टी५,१६९५.७३
टिकाराम जैशी चापागाईस्वतन्त्र३,४८९३.८७
मात्रिकाप्रसाद यादपस्वतन्त्र१,७१३१.९
दलबहादुर थापाराष्ट्रिय जनमुक्ति पार्टी१,३९७१.५५
विशाल बासकोटाहाम्रो नेपाली पार्टी१,०९७१.२२
शिवबहादुर गुरुङमङ्गोल नेसनल अर्गनाइजेसन१,०७२१.१९
अन्य१,९८३२.२
जम्मा९०,२२७१००
बहुमत३,५६४
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) छविलाल विश्वकर्मा ३४,७५२
नेपाली काङ्ग्रेस अब्दुल रजा गद्दी २६,८८५
सङ्घीय समाजवादी फोरम, नेपाल विद्याप्रसाद यादव १२,७६४
राष्ट्रिय जनमुक्ति पार्टी झामबहादुर गुरुङ ३,५४८
राष्ट्रिय जनता पार्टी नेपाल चन्द्रभन तिवारी २,३७४
अन्य २,३५१
अवैध मत ४,२४१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) कृष्णप्रसाद न्यौपाने १९,५२०
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रिक) ताहिर अली भाट १३,१४१
सङ्घीय समाजवादी फोरम, नेपाल नवनीतकुमार मिश्र ४,६५२
राष्ट्रिय जनता पार्टी नेपाल विजयबहादुर सिंह १,९३६
नयाँ शक्ति पार्टी, नेपाल देवेन्द्रनाथ पाण्डे १,४१९
अन्य १,८६१
अवैध मत १,४६२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) दधिराम न्यौपाने १३,०९४
नेपाली काङ्ग्रेस हरि न्यौपाने ११,१०८
सङ्घीय समाजवादी फोरम, नेपाल मञ्जीतकुमार यादव ७,२३३
राष्ट्रिय जनमुक्ति पार्टी आशबहादुर गुरुङ ३,०६८
राष्ट्रिय जनता पार्टी नेपालl महेन्द्र गुप्ता २,६७०
स्वतन्त्र कृष्णप्रसाद पौडेल १,७०३
अन्य २,१२५
अवैध मत १,६३२
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस अब्दुल रजाक गद्दी १४,४००
नेकपा (एमाले) छविलाल विश्वकर्मा १४,१९६
एनेकपा (माओवादी) देवेन्द्रनाथ पाण्डे ७,४४४
राष्ट्रिय प्रजातन्त्र पार्टी सीताराम क्षेत्री १,५५५
राष्ट्रिय जनमुक्ति पार्टी दलबहादुर थापा १,३१०
मधेशी जनअधिकार फोरम, नेपाल विद्याप्रसाद यादव १,१०२
दलित जनजाति पार्टी शिवकुमार धोबी १,०६७
अन्य ३,४२६
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) घनश्याम यादव अहिर १२,६२४
नेपाली काङ्ग्रेस अब्दुल रजाक गद्दी ११,००३
नेकपा (एमाले) बाबुराम चौधरी १०,६३०
राष्ट्रिय प्रजातन्त्र पार्टी दीपक बोहरा ७,५३६
मधेशी जनअधिकारी फोरम, नेपाल सन्तोषकुमार पाण्डे २,०६४
नेकपा (माले) मधु केसी जिसी १,६३२
अन्य ३,०८९
अवैध मत २,७४४
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस दुर्योधन सिंह १३,०९२
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) दीपक बोहरा १२,७७१
नेकपा (एमाले) घनश्याम यादव अहिर ११,४३९
राष्ट्रिय जनमुक्ति पार्टी लक्ष्मण राना १,८४०
नेकपा (माले) बाबुराम चौधरी १,३५३
राष्ट्रिय प्रजातन्त्र पार्टी दिलबहादुर बस्नेत १,०७४
अन्य २,६७६
अवैध मत ६८८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस दुर्योधन सिंह १२,८१९
नेकपा (एमाले) घनश्याम भुसाल ११,२४३
राष्ट्रिय प्रजातन्त्र पार्टी दीपक बोहरा ९,१४९
नेपाल सद्भावना पार्टी सत्यजीवन प्रसाद १,३०३
अन्य १,५५९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस दुर्योधन सिंह ९,९२५
नेकपा (एमाले) ९,४१८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: [१]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग 
  4. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  6. ६.० ६.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५