रिया सेन (बङ्गाली: রিয়া সেন, pron. [ˈrɪ.aː ˈʃeːn]) (जन्म: रिया देव वर्मा, २४ जनवरी १९८१) एक भारतीय अभिनेत्री र मोडल हुन्। उनकी हजुरआमा सुचित्रा सेन, आमा मुनमुन सेन र बहिनी राइमा सेन पनि अभिनेत्रिहरू नै रहेका थिए, यसकरण रिया अभिनेताहरूको परिवारबाट हुन्। उनीले आफ्नु अभिनय करियर सन् १९९१मा चलचित्र विषकन्यामा एक बाल कलाकारको रूपमा शुरू गरिन्। उनलाई अपनु चलचित्र करियरको पहलो व्यवसायिक सफलता सन् २००१मा एन. चंद्राको कम बजट वाला चलचित्र सेक्स कमेडी हिन्दी चलचित्र स्टाइलमा मिल्यो।

रिया सेन
রিয়া সেন
जन्मरिया देव वर्मा
(1981-01-24) जनवरी २४, १९८१ (उमेर ४३)
कोलकाता, भारत
पेशाअभिनेत्री, मोडल
मातापिताभरत देव वर्मा, मुनमुन सेन
वेबसाइटhttp://riyasenworld.com/

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्