राइमा सेन (बङ्गाली: রাইমা সেন) (जन्म राइमा देव वर्मा ७ नोभेम्बर १९७९[१]) एक भारतीय अभिनेत्री हुन् जसले प्राथमिक रूपमा बङ्गाली चलचित्रहरूमा अभिनय गर्छिन्।

राइमा सेन
जन्मराइमा देव वर्मा
(1979-11-07) ७ नोभेम्बर १९७९ (उमेर ४४)
कोलकाता, भारत
पेशाअभिनेत्री
कार्यकाल१९९९-हालसम्म
मातापितामुनमुन सेन (आमा) र भरत देव वर्मा (बुबा)
आफन्तरिया सेन (बहिनी)
सुचित्रा सेन (हजुरआमा)

पूर्व जीवन सम्पादन गर्नुहोस्

उनी मुनमुन सेनकी छोरि र सुचित्रा सेनकी नातिनी हुन्। उनकी बहिनी रिया सेन पहलैदेखि बलिउडमा अभिनय गर्थिन्। उनको बुबा भारत देव वर्मा त्रिपुराको एक शाही परिवारबाट हुन्।[२]

पुरस्कार सम्पादन गर्नुहोस्

  • २००६: बङ्गाल फिल्म पत्रकार सङ्घ - सबैभन्दा होनहार अभिनेत्री पुरस्कार :निशी जापानको लागि

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. The Telegraph Kolkata, t2, Page 2
  2. Buyers, Christopher, "The Manikya Dynasty: Genealogy", Royal Ark India, अन्तिम पहुँच २००८-०५-३१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्