सुचित्रा सेन

भारतीय अभिनेत्री

सुचित्रा सेन (जन्म: ६ अप्रिल १९३१ - १७ जनवरी २०१४) हिन्दी तथा बांग्ला चलचित्रहरूको एक अभिनेत्री थिइन्। उनी मुनमुन सेनकी आमा थिइन्।

सुचित्रा सेन
जन्मरामा दासगुप्ता
(1931-04-06) अप्रिल ६, १९३१ (उमेर ९३)
पबना, बङ्गाल प्रान्त, ब्रिटिश भारत
(वर्तमानमा बङ्गलादेशमा)
मृत्युजनवरी १७, २०१४(२०१४-०१-१७)
कोलकाता
राष्ट्रियताभारतीय
अन्य नामरामा
जातीयताबङ्गाली
कार्यकाल१९५३–१९७९
धर्महिन्दू
जीवनसाथीदिबानाथ सेन

विशेष गरी उत्तम कुमारसँग अभिनय गर्नुको कारण उनी सारे बङ्गालमा अत्यन्त जनप्रिय बहइन्। उत्तम-सुचित्राको जोडी आजपनि बांग्ला चलचित्रको श्रेष्ठ जोडी मानिन्छ।

उनीलाई १९७९मा पद्म श्रीले सम्मानित गरियो।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्