राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग नेपालमा पाइने वन्यजन्तु, वनस्पतिजैविक विविधता तथा यससँग सम्बन्धित समग्र पारिस्थितिकीय प्रणालीलाई संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने उद्देश्य सहित वि.सं. २०३७ मा स्थापना भएको हो।[२] यो विभाग नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको मातहतमा आफ्नो काम गर्ने गरेको छ।[३]

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
व्यवसाय प्रकार
नेपाल सरकारको पूर्ण स्वामित्व
उद्योगवन्यजन्तु, वनस्पति र जैविक विविधता
स्थापितवि.सं. २०३७[१]
केन्द्रीय कार्यालयबबरमहल, काठमाडौँ, नेपाल
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
डा. रामचन्द्र कँडेल
(महानिर्देशक)
मालिकनेपाल सरकार
वेबसाइटdnpwc.gov.np

जिम्मेवारी सम्पादन गर्नुहोस्

चित्र दीर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Annual Report 2008-2009 (नेपालीमा), Kathmandu, Nepal: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, अन्तिम पहुँच २६ अक्टोबर २०१७ 
  2. "रानिवसवि परिचय", राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२१ 
  3. "रानिवसवि पृष्ठभूमि" (नेपालीमा), राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, अन्तिम पहुँच २६ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २७ अक्टोबर २०१७ मिति