राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग नेपालमा पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा यससँग सम्बन्धित समग्र पारिस्थितिकीय प्रणालीलाई संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने उद्देश्य सहित वि.सं. २०३७ मा स्थापना भएको हो।[२] यो विभाग नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको मातहतमा आफ्नो काम गर्ने गरेको छ।[३]
व्यवसाय प्रकार | नेपाल सरकारको पूर्ण स्वामित्व |
---|---|
उद्योग | वन्यजन्तु, वनस्पति र जैविक विविधता |
स्थापित | वि.सं. २०३७[१] |
केन्द्रीय कार्यालय | बबरमहल, काठमाडौँ, नेपाल |
सेवा क्षेत्र | नेपाल |
मुख्य व्यक्ति | डा. रामचन्द्र कँडेल (महानिर्देशक) |
मालिक | नेपाल सरकार |
वेबसाइट | dnpwc |
जिम्मेवारी
सम्पादन गर्नुहोस्- राष्ट्रिय निकुञ्ज- ११ वटा
- वन्यजन्तु आरक्ष- ३ वटा
- शिकार आरक्ष- १ वटा
- संरक्षित क्षेत्र- ६ वटा
चित्र दीर्घा
सम्पादन गर्नुहोस्-
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
-
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
-
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Annual Report 2008-2009 (नेपालीमा), Kathmandu, Nepal: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, अन्तिम पहुँच २६ अक्टोबर २०१७।
- ↑ "रानिवसवि परिचय", राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२१।
- ↑ "रानिवसवि पृष्ठभूमि" (नेपालीमा), राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, अन्तिम पहुँच २६ अक्टोबर २०१७। वेब्याक मेसिन अभिलेखिकरण २७ अक्टोबर २०१७ मिति