संरक्षित क्षेत्रहरू वा संरक्षण क्षेत्रहरू भन्नाले प्राकृतिक, पर्यावरणीय वा सांस्कृतिक महत्त्वहरूको कारण सुरक्षा वा संरक्षण गरिएका स्थानहरू हुन्। विश्वमा विभिन्न राष्ट्रको कानुन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठनहरूसँग सम्बन्धित नियमहरूको आधारमा धेरै किसिमका संरक्षित क्षेत्रहरू रहेको पाइन्छ।

विश्वको नक्सामा संरक्षित क्षेत्रहरूको प्रतिशत। अध्यावधी गर्नुपर्ने

आईयूसीएनको संरक्षित क्षेत्रहरूको श्रेणीहरू सम्पादन गर्नुहोस्

संरक्षित क्षेत्रको विश्वव्यापी अवधारणालाई एउटा साझा खाकाभित्र राख्न अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले विश्वका ४०,००० भन्दा बढी संरक्षित क्षेत्रहरूलाई निम्न ६ श्रेणीमा विभाजन गरेको छः

 
नेपालका संरक्षित क्षेत्र मकालु-बरूण राष्ट्रिय निकुञ्जमा अवस्थित क्षेत्र बरुण उपत्यका

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्