राजेन्द्र राई मन्त्रिपरिषद्

राजेन्द्रकुमार राई मन्त्रिपरिषद् प्रदेश नं. १को तेस्रो प्रादेशिक सरकार थियो। राजेन्द्रकुमार राईले २०२१ नोभेम्बर २ मा मुख्यमन्त्रीको सपथ लिएपछि गठन भएको थियो।[२] २०२२ फेब्रुअरी ६ मा मन्त्रिपरिषद् विस्तार भएको थियो।[३]

राजेन्द्र राई मन्त्रिपरिषद्

प्रदेश नं. १को ३औँ मन्त्रिपरिषद्
गठन मिति२०७८ कार्तिक १६
भङ्ग मिति२५ पुष २०७९
सदस्य र सङ्गठन
प्रमुखपर्शुराम खापुङ
सरकार प्रमुखराजेन्द्रकुमार राई
मन्त्रीहरूको सं.१३
दल सङ्ख्या
सभामा स्थितिप्रदेश सभा
५० / ९३ (५४%)
नेकपा (एकीकृत-समाजवादी)
प्रतिपक्षी दलप्रदेश सभा
३७ / ९३ (४०%)
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
प्रतिपक्षी नेताशेरधन राई[१]
इतिहास
निर्वाचन(हरू)२०७४
संसद कार्यकाल(हरू)५ वर्ष
पूर्वाधिकारीभीम आचार्य मन्त्रिपरिषद्
उत्तराधिकारीहिक्मत कार्की मन्त्रिपरिषद्

मन्त्रालयहरू सम्पादन गर्नुहोस्

पार्टी पोर्टफोलियो पोर्ट्रेट मन्त्री पदभार
मन्त्रिपरिषद्को मन्त्री

दल अनुसार मन्त्री सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Sherdhan Rai was elected as CPN-UML PP leader", The Himalayan Times, ९ फेब्रुअरी २०१८, अन्तिम पहुँच ९ फेब्रुअरी २०१८ 
  2. diwakar (२०२१-११-०२), "Rajendra Rai appointed Province 1 CM" (en-GBमा), अन्तिम पहुँच २०२२-१२-२८ 
  3. "Province 1 CM Rajendra Rai expands Cabinet", The Annapurna Express (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-२८