राजेन्द्रकुमार राई एक नेपाली राजनीतिज्ञ तथा कोशी प्रदेश को तेस्रो तथा वर्तमान मुख्यमन्त्री हुन्।[२] उनले लामो समय नेपाल कम्युनिष्ट पार्टी एकिकृत मार्क्सवादी लेनिनवादीबाट राजनीती गरेका थिए। वि.सं. २०७८ मा नेकपा एमाले विभाजित भएपछि उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर लागेका थिए।

राजेन्द्रकुमार राई
कोशी प्रदेशको मुख्यमन्त्री
पद बहाली
वि.सं. २०७८ कार्तिक १६ [१]
राज्य प्रमुखसोमनाथ अधिकारी
पूर्वाधिकारीभीम आचार्य
उतराधिकारीहिक्मतकुमार कार्की
निर्वाचन क्षेत्रभोजपुर प्रदेशसभा १ (ख)
व्यक्तिगत विवरण
जन्म (1970-06-29) २९ जुन १९७० (उमेर ५३)
किमालुङ, भोजपुर जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा एमाले (२०४८-२०७८)
नेकपा एस (२०७८-)
पेशाकेन्द्रीय सदस्य, नेकपा एस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त", इकान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२१-११-०२ 
  2. "प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त", अनलाइनखबर (नेपालीमा), अन्तिम पहुँच २०२१-११-०२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्