हिक्मत कार्की मन्त्रिपरिषद्

हिक्मतकुमार कार्कीको मन्त्रिपरिषद् कोशी प्रदेशको चौथो प्रदेश सरकार हो। हिक्मत कुमार कार्कीले वि.सं. २०७९ पुस २५[२] मा कोशी प्रदेशको मुख्यमन्त्रीको सपथ लिएपछि वर्तमान मन्त्रिपरिषद्को गठन भएको हो।[३]

हिक्मत कार्की मन्त्रिपरिषद्
कोशी प्रदेशको ४औँ मन्त्रिपरिषद्
मुख्यमन्त्री कार्की
गठन मितिवि.सं. २०७९ पुस २५
सदस्य र सङ्गठन
प्रमुखपर्शुराम खापुङ
मुख्यमन्त्रीहिक्मतकुमार कार्की
मन्त्रीहरूको सं.
दल सङ्ख्या
सभामा स्थितिप्रदेश सभा
६० / ९३ (६५%)
प्रतिपक्षी दल     नेपाली कांग्रेस
प्रतिपक्षी नेताउद्धव थापा[१]
इतिहास
निर्वाचन(हरू)२०७९
संसद कार्यकाल(हरू)५ वर्ष
पूर्वाधिकारीराजेन्द्र राई मन्त्रिपरिषद्

इतिहास सम्पादन गर्नुहोस्

कार्की वि.सं. २०७९ पुस २५ मा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। उनको मुख्यमन्त्रीको दाबीलाई नेकपा (माओवादी केन्द्र), जसपा-नेराप्रपाले समर्थन गरेको थियो। उनले विश्वासको मतमा ३२ को विरुद्ध ५९ मत प्राप्त गरेका थिए।[४][५]

मन्त्रालयहरू सम्पादन गर्नुहोस्

वर्तमान गठन सम्पादन गर्नुहोस्

सि.नं. जिम्मेवारी धारक पदभार राजनीतिक दल
मन्त्रिपरिषद्को मन्त्री
मुख्यमन्त्री
आर्थिक मामिला तथा योजना मन्त्रालय तथा आन्तरिक मामिला र कानुन मन्त्रालय
वि.सं. २०७९ पुस २५[६][७][८] नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
खानेपानी, सिँचाइ र ऊर्जा मन्त्री
वि.सं. २०७९ पुस २५[९][८] नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सामाजिक विकास मन्त्री
वि.सं. २०७९ माघ ६[१०][८] नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
पर्यटन, वन र वातावरण मन्त्री
वि.सं. २०७९ माघ ६[१०][८] नेकपा (माके)
यातायात पूर्वाधार र सहरी विकास मन्त्री
वि.सं. २०७९ माघ ६[१०][८] नेकपा (माके)
उद्योग, कृषि तथा सहकारी मन्त्री
वि.सं. २०७९ पुस २५[८][९] राप्रपा
स्वास्थ्य मन्त्री
वि.सं. २०७९ पुस २५[८][९] जसपा

दल अनुसार मन्त्री सम्पादन गर्नुहोस्

  राप्रपा (१४.३%)
  जसपा-ने (१४.३%)
राजनीतिक दल मन्त्रिपरिषद्को मन्त्री प्रदेश राज्य मन्त्री जम्मा मन्त्रीहरू
नेकपा (एमाले)
नेकपा (माके)
राप्रपा
जसपा-ने

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निभाउने", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  2. "प्रदेश १ का मुख्यमन्त्री कार्कीको शपथ आज", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  3. कर्ण, राकेश, "प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  4. सुवेदी, विनोद, "प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  5. लम्साल, गणेश, "प्रदेश १ का नयाँ मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  6. "हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  7. न्यौपाने, अनन्तराज, "प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त, को हुन् कार्की?", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  8. ८.० ८.१ ८.२ ८.३ ८.४ ८.५ ८.६ "कोशी प्रदेशका मन्त्री, कसको कति सम्पत्ति ?", नेपाल प्रेस (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  9. ९.० ९.१ ९.२ रिमाल, कमल, "माओवादी विना प्रदेश १ मा सरकार गठन", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 
  10. १०.० १०.१ १०.२ बहाब, कृष्ण, "प्रदेश १ को मन्त्रालय भागवण्डा टुंगियो, कसलाई कुन मन्त्रालय ?", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१८ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्