राजा मान सिंह
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अप्रिल २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (अप्रिल २०१२) |
राजा मान सिंह आमेर (आम्बेर)को कच्छवाहा राजपूत राजा थिए। उनी अकबरको सेनाको प्रधान सेनापति थिए। राजा भगवन्त दास उनको पिता थिए। उनी मुगल बादशाहको दरबारमा नवरत्न मध्येका एक थिए।[१][२] मान सिंहले काबुल, बाल्ख, बुखारा, बंगाल्ं र मध्य तथा दक्षिण भारतको महत्त्वपूर्ण ६७ लडाइँ लडे। उनी राजपुत र मुगल दुवै लडाइँका रणनीतिकार थिए।[३]
राजा मान सिंह | |
---|---|
राजा | |
शासनकाल | १५८९ डिसेम्बर १०-१६१४ जुलाई ६ |
पूर्वाधिकारी | भगवन्त दास |
उत्तराधिकारी | भाउ सिंह |
जन्म | १५५० डिसेम्बर २१ अमेर, राजपुताना, मुगल साम्राज्य (हालको अमेर, राजस्थान, भारत) |
मृत्यु | ६ जुलाई १६१४ Ellichpur, मुगल साम्राज्य (हालको Achalpur, महाराष्ट्र, भारत) | (उमेर ६३)
बाबु | भगवन्त दास |
आमा | रानी भगवती बाइ |
धर्म | हिन्दु |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ 30. Ra´jah Ma´n Singh, son of Bhagwán Dás - Biography वेब्याक मेसिन अभिलेखिकरण ७ अक्टोबर २०१६ मिति Ain-i-Akbari, Vol. I.
- ↑ Raja Man Singh Biography India's who's who, www.mapsofindia.com.
- ↑ Hooja, Rima (२०१८), Rajasthan, a concise history, Rupa Publications India, पृ: 322, "Man Singh took part in as many as sixty-seven important military campaigns and battles....Man Singh became familiar with traditional Rajput as well as Mughal technique of warfare and tactics."