राजपुत वंशहरू तथा राज्यहरूको सूची
मध्यकालमा तथा अङ्ग्रेज कालमा भारतको उत्तरी भागहरूमा शासन राजपूतहरूद्वारा गरिएको थियो ।
पूर्व मध्यकालीन राजवंश
सम्पादन गर्नुहोस्भारतीय इतिहासमा 'राजपूत' अनेक शासकहरूलाई भनिएको छ जसले ११औं र १२औं शताब्दीमा गजनवी र गौरी आक्रमणकारीहरूसंग संघर्ष गरे । यद्यपि उस कालमा 'राजपूत' नाम प्रचलनमा थिएन तर पछि यी शासकहरूलाई 'राजपूत राजा' भनियो। [१][२]
- कन्नौजको गुर्जर प्रतिहार वंश
- शाकम्भरीको चाहमान वंश, नद्दुलाको चाहमान तथा जालोरको चाहमान वंश
- दिल्लीको तोमर राजवंश
- गुजरातको चालुक्य राजवंश (सोलंकी) तथा वाघेला राजवंश
- मालवाको परमार राजवंश
राजपुत राज्यहरू
सम्पादन गर्नुहोस्निम्नलिखित सूची राजपुत वंश तथा राज्यहरू हुन् :
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ Cynthia Talbot 2015, पृष्ठ 33-35.
- ↑ Peter Jackson 2003, पृष्ठ 9.
सम्बन्धित पुस्तकहरू
सम्पादन गर्नुहोस्- Cynthia Talbot (२०१५), The Last Hindu Emperor: Prithviraj Cauhan and the Indian Past, 1200–2000, Cambridge University Press, आइएसबिएन 9781107118560।
- Peter Jackson (२००३), The Delhi Sultanate: A Political and Military History, Cambridge University Press, आइएसबिएन 978-0-521-54329-3।