कन्नौज

भारतको उत्तर प्रदेशमा अवस्थित शहर

कन्नौज उत्तर प्रदेशको एक शहर हो । कान्यकुब्जको आधुनिक नाम कन्नौज हो ।[१]

कन्नौज
सहर
कन्नौज is located in भारत
कन्नौज
कन्नौज
निर्देशाङ्क: २७°०४′N ७९°५५′E / २७.०७°N ७९.९२°E / 27.07; 79.92निर्देशाङ्कहरू: २७°०४′N ७९°५५′E / २७.०७°N ७९.९२°E / 27.07; 79.92
देश India
राज्यउत्तर प्रदेश
जिल्लाकन्नौज
उन्नतांश
१३९ मिटर (४५६ फिट)
जनसङ्ख्या
 (2011)
 • जम्मा८४,८६२
Languages
 • Officialहिन्दी, उर्दू
समय क्षेत्रयुटिसी+5:30 (IST)
सवारी दर्ताUP-74
वेबसाइटwww.kannauj.nic.in

इतिहास सम्पादन गर्नुहोस्

कन्नौज त्रिभुज सम्पादन गर्नुहोस्

८औं देखि १० औँ शताब्दी सम्म कन्नौज तीन राजवंशहरू गुर्जर प्रतिहार वंश, पाल साम्राज्यराष्ट्रकुट वंशहरूको केन्द्रविन्दु थियो । यसलाई त्रिपक्षीय सङ्घर्ष भनिएको छ ।[२][३]

 
कन्नौज तीन राजवंशहरू: गुर्जर प्रतिहार वंश, पाल साम्राज्यराष्ट्रकुट वंशहरूको केन्द्र विन्दु थियो
  1. Rama Shankar Tripathi (१९८९), History of Kanauj: To the Moslem Conquest, Motilal Banarsidass Publ, पृ: २, आइएसबिएन ९७८-८१-२०८-०४०४-३, आइएसबिएन ९७८-८१-२०८-०४०४-३ 
  2. Pratiyogita Darpan, Upkar Prakashan, पृ: ९। 
  3. R.C. Majumdar (१९९४), Ancient India, Motilal Banarsidass, पृ: 282–285, आइएसबिएन ९७८-८१-२०८-०४३६-४, आइएसबिएन ९७८-८१-२०८-०४३६-४