सिसोदिया एक सूर्यवंशी राजपुत कुलघरान हो । यिनीहरूको शासन मेवाड राज्यमा रहेको थियो । मेवाडका सिसोदिया शासकहरू:

महाराणा प्रताप (राजा रवि वर्मा द्वारा चित्रित)
राजस्थानको मेवाड क्षेत्र

स्रोतहरू सम्पादन गर्नुहोस्