रसुवा १ (निर्वाचन क्षेत्र)

रसुवा १ नेपालको रसुवा जिल्लाको एक निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

रसुवा १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा रसुवा १
प्रदेशबागमती प्रदेश
जिल्लारसुवा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली कांग्रेस
सदस्य(हरू)मोहन आचार्य

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

रसुवा १ ले रसुवा जिल्लाको सम्पूर्ण भागलाई समेटेको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • रसुवा १ (क)
  • रसुवा १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ रामकृष्ण उपाध्याय राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)
सन् १९९२ राष्ट्रिय प्रजातन्त्र पार्टी
सन् १९९७ राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)
२०५६ दिलबहादुर लामा नेपाली कांग्रेस
२०६४ प्रेमबहादुर तामाङ नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० जनार्दन ढकाल नेकपा एमाले
२०७४ मोहन आचार्य नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%"। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?"। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२