मोहन आचार्य एक नेपाली राजनीतिज्ञ र सङ्घीय संसदको प्रतिनिधि सभा सदस्य हुन्।[२] उनी नेपाली कांग्रेसको तर्फबाट रसुवा १ बाट प्रथम निर्वाचित भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी जनार्दन ढकाललाई ४ हजार बढी मतले पराजित गरेका हुन्।[३]

मोहन आचार्य
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७४ फागुन २०
पूर्वाधिकारीजनार्दन ढकाल
निर्वाचन क्षेत्ररसुवा १
व्यक्तिगत विवरण
जन्म (1977-04-11) ११ अप्रिल १९७७ (उमेर ४७)[१]
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. सङ्घीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका, सङ्घीय संसद सचिवालय, २०२१, पृ: 270। 
  2. "मोहन आचार्य - नेपाल निर्वाचन २०७९ - प्रतिनिधिसभाको निर्वाचन विवरण तथा नतिजा", कान्तिपुर, अन्तिम पहुँच २०२३-०५-०४ 
  3. "रसुवाबाट कांग्रेसका मोहन आचार्य निर्वाचित", हिमालखबर, अन्तिम पहुँच २१ वैशाख, २०७९