रङ्गेली नगरपालिका
(रंगेलीबाट अनुप्रेषित)
रङ्गेली नगरपालिका मोरङ जिल्लाका ९ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका रङ्गेली, आम्गाछी र टकुवा गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा रङ्गेली नगरपालिका (१-८) दर्वेशा र बबियाविर्ता गाविसहरू यसमा गाभिएका थिए।
रङ्गेली नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / 26.67°N 87.43°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | मोरङ |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | दिलीपकुमार अग्रबाल (नेकपा (एमाले)) |
• उपप्रमुख | भुमाकुमारी पराजुली (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ११९.२३ किमी२ (४६.०३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५७,४९४ |
• घनत्व | ४८०/किमी२ (१२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रङ्गेली नगरपालिकाको कुल जनसङ्ख्या ५७,४९४ रहेको छ भने यहाँ १३,२०६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति