मेसुट ओजिल

जर्मनेली फुटबल खेलाडी

मेसुट ओजिल (जर्मनेली उच्चारण: [ˈmeːzut ˈøːzil], टर्किस: [me̞ˈsut ˈø̞zil]; जन्म: १५ अक्टुबर १९८८)जर्मन फुटबलर हुन । एक सबल अनि सफल प्लेमेकर ओजिल आक्रामक मिडफिल्डरको भुमिकामा आर्सनल फुटबल क्लबबाट मैदानमा उत्रने गर्छन् । जर्मनी राष्ट्रिय फुटबल टिमका प्रशिक्षक योआखिम लोले उनलाई राष्ट्रिय टोलीमा निकै सम्मान दिन्छन् । सन् २००९ मा राष्ट्रिय टोलीमा पदार्पण गरेका उनले ८० बढी अन्तराष्ट्रिय खेलमा २१ गोल गरेका छन् । उपयोगी पास र उत्कृष्ट प्रहार गर्ने क्षमताका कारण उनको खेललाई चेल्सीका प्रसिक्षक जोसे माउरिन्हो र लेजेन्ड जिदानसँग तुलना गर्ने गरिन्छ ।

मेसुट ओजिल
व्यक्तिगत जानकारी
पुरा नाम मेसुट ओजिल
उचाइ १.८० मि (५ फिट ११ इन्च)
खेल्ने स्थान(हरू) आक्रामक मिडफिल्डर/विङ्गर
क्लब जानकारी
वर्तमान टोली
आर्सनल
सङ्ख्या ११
युवा करियर
१९९५–१९९८ वेष्टफालिया ०४ गेल्सेनकिर्चेन
१९९८–१९९९ ट्युटोनिया साल्के-नर्ड
१९९९–२००० फाल्के गेल्सेनकिर्चेन
२०००–२००५ रट-वेस एसेन
२००५–२००६ साल्के ०४
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००६-२००८ साल्के ०४ ३० (०)
२००८-२०१० वर्डर ब्रिमेन ७१ (१३)
२०१०-२०१३ रियल म्याड्रिड १०५ (१९)
२०१३- आर्सनल १५२ (३०)
अन्तर्राष्ट्रिय करियर
२००६–२००७ जर्मनी अन्डर १९ ११ (४)
२००७–२००९ जर्मनी अन्डर २१ १६ (५)
२००९–२०१८ जर्मनी ९२ (२३)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२:२८, १८ अगस्त २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १६:१९, २७ जून २०१८ (युटिसी)

प्रारम्भिक जीवनी

सम्पादन गर्नुहोस्


वर्डर ब्रिमेन[]
रियल म्याड्रिड[]
आर्सनल[]

अन्तर्राष्ट्रिय

सम्पादन गर्नुहोस्
 
फिफा विश्वकप फाइनल जितेपछी ट्रफि समाउदै ओजिल
Germany[][]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ १.२ १.३ "M. Özil", Soccerway, अन्तिम पहुँच ३ जनवरी २०१५ 
  2. Gartenschläger, Lars (६ जुन २०१३), "Khedira, Özil, Neuer – Aufstieg der Euro-Helden" (जर्मनेलीमा), welt.de, अन्तिम पहुँच ३ जनवरी २०१५ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्