साल्के ०४ बुन्डेस लिगा क्लब हो । यो मल्टी स्पोर्ट क्लब हो । १९०४ मा स्थापित साल्केले हालसम्म ७ जर्मन च्याम्पियनसिप, ५ डिएफबी-पोकल, १ डिएफएल-सुपरकप र १ युइएफए युरोपा लिग जितेको छ ।

साल्के ०४
crest
पुरा नामफुसबलक्लब गेल्सेनकिर्चेन-साल्के ०४ इ.&एनबीएसपी;भी.
उपनाम(हरू)डाइ कोनिङ्सब्लउन (द रोयल ब्लुज)
डाइ न्यापेन (द माइनर्स)
छोटो नामएस०४
स्थापना४ मे १९०४; ११९ वर्ष पहिले (१९०४-०५-04)
मैदानभेल्टिन्स-एरिना, गेल्सेनकिर्चेन
मैदान क्षमता६१,९७३[१]
अध्यक्षक्लीमेन्स टोनिज[२]
Executive Boardहर्स्ट हेल्ड्ट (CEO; Chief Executive Officer)[३]
Alexander Jobst (CBO; Chief Brand Officer)[३]
Peter Peters (CFO; Chief Financial Officer)[३]
प्रमुख प्रशिक्षकरोबर्टो डी मेट्टीयो
लिगबुन्डेस लिगा
२०१७-१८दोस्रा
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण
एफसी साल्के ०४ का सक्रिय विभागहरू

पुरूष फुटबल

महिला फुटबल

बास्केटबल

ह्यान्डबल

एथ्लेटिक्स

टेबुलटेनिस

इतिहाँस सम्पादन गर्नुहोस्

४ मे १९०४ मा वेष्टफालिया साल्केको रूपमा स्कुल विद्यार्थी द्वारा स्थापित यस क्लबको पहिले रातो र पहेँलो रङ्गको जर्सी थियो । राष्ट्रिय लिगमा प्रवेश गर्ने पटक पटकको असफल प्रयासपछी १९१२ मा साल्कर टर्नभेरिन १८७७ नामक जिम्नास्टिक क्लबसँग जोडियो । यो सङ्गठन तब सम्म रह्यो जबसम्म एसभी वेष्टफालिया साल्के पुनर्गठन भएन । अन्तत १९१५ मा यो पुनर्गठन भएरै छाड्यो । दुई क्लबको बिछोड छोटो सावित भयो र १९१९ मा यी पुन संगठीत भए टर्न-अन्ड स्पोर्टभेरिन साल्के १८७७ को रूपमा । साल्के क्रेसलिगा च्याम्पियनको रूपमा नयाँ क्लबले १९२३ मा पहिलो उपाधि जित्यो । १९२४ मा फुटबल टोली जिम्नास्ट टोलीबाट छुट्टियो तर अहिले भने क्लबका प्रमुख पनि उनीहरू सँगै थिए । अब गठन भएको क्लबको नाम एफसी साल्के ०४ राखियो भने जर्सीको रङ्ग नीलो र सेतो बनाइयो । यसरी यो क्लब स्थापना भयो ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "UEFA Competitions", uefa.com 
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Supervisory Board – Clemens Tönnies – President / Chairman
  3. ३.० ३.१ ३.२ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named The board of FC Schalke 04