मिचेल जोनसन

मिचेल गाय जोनोसन (जन्म २ नोभेम्बर १९८१) एउटा अस्ट्रेलियन क्रिकेट खेलाडी हुन् ।

मिचेल गाय जोनोसन (जन्म २ नोभेम्बर १९८१) एउटा अस्ट्रेलियन क्रिकेट खेलाडी हुन् । उनी अस्ट्रेलियाबाट खेल्छन । उनी बायाँ हाते तिब्र बलर तथा बायाँ हाते ब्याट्सम्यान हुन् । उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सन् २००९ को "क्रिकेट वर्ष खेलाडी" पुरस्कारले सम्मानित गरेको थियो । वर्तमान अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा तिब्र बलरहरूको सूचीमा उनको स्थान अग्रपङ्क्तिमा रहेको छ ।[] उनी अस्ट्रेलियाको लागि टेस्ट, एकदिवसीय तथा टि२० क्रिकेटमा सहभागिता जनाउछन् ।

मिचेल जोनसन
व्यक्तिगत जानकारी
नाममिचेल गाय जोनसन
जन्म (1981-11-02) २ नोभेम्बर १९८१ (उमेर ४३)
टाउन्सभिले, क्विन्सल्यान्ड, अस्ट्रेलिया
उपनामनोच, मिज, चोम्प्स
उचाई१८९ सेमी (६ फिट   इन्च)[]
ब्याटिङबायाँ हाते
बलिङबायाँ हाते तिब्र बलर
भूमिकाबलर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ३९८)८ नोभेम्बर २००७ विरुद्ध श्रीलङ्का
अन्तिम टेस्ट१७ डिसेम्बर २०१४ विरुद्ध  भारत
ओडिआई पहिलो खेल (क्याप १५६)१० डिसेम्बर २००५ v न्युजिल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१८ जनवरी २०१५ v भारत
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक२५
घरेलु टोली जानकारी
वर्षटिम
२००१-२००८क्विन्सल्यान्ड
२००८-वर्तमानपश्चिमी अस्ट्रेलिया क्रिकेट टिम
२०१२-२०१३मुम्बई इन्डियनस
२०१४-वर्तमानकिङस इलेभेन पञ्जाब
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ एफसी एलए
खेल ७३ १५३ १०६ १७३
कुल रन २,०६५ ९५१ २,९१० १०७१
ब्याटिङ औसत २२.२० १६.११ २३.०९ १६.४७
१००/५० १/११ ०/२ २/१४ ०/२
शीर्ष अङ्क १२३* ७३* १२३* ७३*
कुल बल १६,००१ ७,४८९ २१,७५५ ८,६९६
विकेट ३१३ २३९ ४२५ २५९
बलिङ औसत २८.४० २५.२६ २८.६० २६.८८
एक इनिङमा ५ विकेट १२ १७
एक खेलमा १० विकेट
उत्कृष्ट बलिङ ८/६१ ६/३१ ८/६१ ६/३१
क्याच/स्टम्प २४/– ३१/– ३४/– ३५/-
स्रोत: क्रिकइन्फो, १९ अक्टोबर २०१६

प्रारम्भिक जीवनी

सम्पादन गर्नुहोस्

अन्तर्राष्ट्रिय शतकहरू

सम्पादन गर्नुहोस्
मिचेल जोनसनको टेस्ट शतकहरू
# रन म्याच विरुद्ध शहर/राष्ट्र स्थान वर्ष नतिजा
१२३* २१   दक्षिण अफ्रिका   केप टाउन, दक्षिण अफ्रिका न्यूल्यान्ड्स क्रिकेट ग्राउण्ड २००९ हार

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Mitchell Johnson", cricket.com.au, Cricket Australia, अन्तिम पहुँच १५ जनवरी २०१४ 
  2. Townsville Bulletin: Mitch's big wait over

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्